आइतबार, असार ७, २०८३

आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै नेकपा एस

सोमबार, असार २०, २०७९
शीर्ष नेतृत्वबाट स्थानीय तहका अधिकार, स्वायत्त शासन, प्रदेश तथा केन्द्रसँगको समन्वय, पार्टीसँगको सहकार्य, पारदर्शितालगायत विषयमा प्रशिक्षण बैठक सञ्चालन गर्ने निर्णय भएको महासचिव बेदुराम भुसालले जानकारी दिए।

आगामी चुनावमा गठबन्धनबारे पुनर्विचार गर्न माओवादीभित्र दबाब

सोमबार, असार २०, २०७९
नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय कमिटीमा पार्टी नेतृत्वलाई आसन्‍न निर्वाचनमा गठबन्धनबारे पुनर्विचार गर्न दबाब सिर्जना गरेका छन्। आइतबारदेखि सुरु भएको माओवादीको केन्द्रीय कमिटी बैठकमा गठबन्धन गर्नेभन्दा पनि आफ्नै शक्तिमा निर्वाचनमा...

सीसीटीभी फुटेज डिलिट गरेर अर्थमन्त्रीले जघन्य अपराध गरे : प्रदीप ज्ञवाली

सोमबार, असार २०, २०७९
‘वास्तवमा यो दोहोरो अपराध हो। बजेट बनाउने बेलामा अनधिकृत व्यक्तिको प्रवेश र उनीहरुको उपस्थितिमा करका दरहरुको हेरफेर यो एउटा जघन्य अपराध त छँदैथियो,' ज्ञवालीले भने, 'यो अपराधलाई लुकाउनका निमित्त त्यस...

कांग्रेस महामन्त्री थापाले मागे अर्थमन्त्रीको राजीनामा

कांग्रेस महामन्त्री थापाले मागे अर्थमन्त्रीको राजीनामा

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेका छन्। प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै महामन्त्री थापाले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने बताएका हुन्।
तीन नयाँ मन्त्रीले लिए राष्ट्रपतिसमक्ष सपथ

तीन नयाँ मन्त्रीले लिए राष्ट्रपतिसमक्ष सपथ

सपथ लिने मन्त्रीत्रयमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्र सिंह र वन तथा वातावरणमन्त्री प्रदीप यादव रहेका छन्।
रासायनिक मल अभावबारे सांसदहरुले गराए सरकारको ध्यानाकर्षण

रासायनिक मल अभावबारे सांसदहरुले गराए सरकारको ध्यानाकर्षण

सांसद भैरव सुन्दर श्रेष्ठले रासायनिक मलको अभावका कारण किसान चिन्तामा रहेको बताउँदै जतिसक्दो चाँडो मल व्यवस्थापनमा लाग्न सरकारको ध्यानाकर्षण गराए।
संसद्मा कुर्लिए ओली: ‘इज इन अफ’ अति भयो

संसद्मा कुर्लिए ओली: ‘इज इन अफ’ अति भयो

एसपीपी सम्झौताबारे त्यतिबेलाका प्रधानमन्त्री र रक्षामन्त्रीलाई जानकारी नगराइएकाले यथार्थ बाहिर ल्याउन अध्यक्ष ओलीको सरकारलाई चुनौती।
प्रचण्डका छोरी–ज्वाइँ केन्द्रीय सदस्य मनोनीत भएपछि माओवादीमा चर्कियो झगडा

प्रचण्डका छोरी–ज्वाइँ केन्द्रीय सदस्य मनोनीत भएपछि माओवादीमा चर्कियो झगडा

आइतबारको बैठकमा प्रचण्डकी कान्छी छोरी गंगाका श्रीमान् आचार्यलाई केन्द्रीय सदस्य मनोनीत गरिएपछि माओवादी नेता–कार्यकर्ताको विरोध तर आफ्ना कुरा बाहिर ल्याउने हिम्मत गरेनन्।
प्रकाशित
सोमबार, असार २०, २०७९  १२:४५

जसपाबाट तीन जना मन्त्री नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा मन्त्रीपरिषद् हेरफेर गरेकी छन्। जनता समाजवादी पार्टीले सरकारमा नयाँ मन्त्री सिफारिस गरेपछि उनीहरुको नियुक्ति भएको हो।

प्रकाशित
सोमबार, असार २०, २०७९  १०:०२

जसपाले फिर्ता बोलायो तीन मन्त्री, नयाँ मन्त्री पनि सिफारिस

कृषि मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वन मन्त्री राम सहाय यादवलाई जसपाले सरकारबाट फिर्ता बोलाएको हो।

प्रकाशित
सोमबार, असार २०, २०७९  ०७:५२

आज पनि बस्दै माओवादी केन्द्रीय समिति बैठक बस्ने

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्ने भएको छ।

प्रकाशित
आइतबार, असार १९, २०७९  २२:२६

कांग्रेस पदाधिकारी बैठक मंगलबार

नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीको पदाधिकारी बैठक यही असार २१ गते बोलाएको छ।

प्रकाशित
आइतबार, असार १९, २०७९  २१:५३

सातै प्रदेशमा प्रशिक्षणका लागि खटिए एमाले नेताहरु

नेकपा एमालेले स्थानीय तह निर्वाचनको समीक्षा र सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालनका लागि पार्टीका नेताहरुलाई जिम्मेवारी तोकेको छ।

प्रकाशित
आइतबार, असार १९, २०७९  २१:१५

विवादको दलदलमा दलहरू

'दलहरुभित्र आन्तरिक लोकतन्त्र कमजोर हुँदा, नीतिगत/वैचारिक छलफल नहुँदा र नेतृत्वले निर्णय लाद्न खोज्दा आरोपप्रत्यारोप हुँदै विभाजनसम्मको स्थिति पैदा हुन्छ,’ राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले भन्छन्, ‘दलभित्र आन्तरिक लोकतन्त्र बलियो हुने,...

प्रकाशित
आइतबार, असार १९, २०७९  २०:५४

कांग्रेसका पाका नेतासँग शेखरको छलफल

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीका पाका नेताहरुसँग भेट गरेका छन्। नेता कोइरालाले कांग्रेसका पुराना नेताहरुसँग पार्टीको पछिल्लो अवस्थाका बारेमा छलफल गरेका उनका सहयोगी दिनेशचन्द्र थपलियाले जानकारी दिए।

प्रकाशित
आइतबार, असार १९, २०७९  २०:२४

पदाधिकारी टुंग्याउन नसकेका प्रचण्डले दुई छोरी, ज्वाइँ र बुहारीलाई पनि बनाए केन्द्रीय सदस्य

पुसमा भएको आठौं राष्ट्रिय महाधिवेशनमा २ सय ४७ केन्द्रीय समिति चयन गरेको थियो। माओवादीको विधानमा २ सय ९९ सदस्यीय केन्द्रीय समिति हुने व्यवस्था छ। यस्तै त्यसको १५ प्रतिशत मनोनित गरिने...

प्रकाशित
आइतबार, असार १९, २०७९  १९:५६

तत्कालीन नेकपाका ५ सचिवालय सदस्यबीच भेटवार्ता

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का बहुमत सचिवालय सदस्यहरू आपसी छलफलमा जुटेका छन्।

प्रकाशित
आइतबार, असार १९, २०७९  १९:५४

वामदेवको पार्टीमा कारबाही होड, युवराजलाई सुरक्षा खतरा!

पार्टीमा आवद्ध विभिन्‍न चार दलका नेताहरुको शनिबार बैठकले संयोजक वामदेव गौतमलाई कारबाही गर्दै युवराज सफललाई संयोजक बनाएको थियो। त्यसैगरी आइतबार बामदेव गौतमको अध्यक्षतामा बसेको सचिवालय बैठकले शनिबार संयोजक तोकिएका युवराज...

प्रकाशित
आइतबार, असार १९, २०७९  १९:४२

उपेन्द्र यादव र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ। आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो।

प्रकाशित
आइतबार, असार १९, २०७९  १९:२९

एमालेका निर्णय : अन्तर्घातको छानबिन गर्न कार्यदल गठन, विभिन्‍न विभागमा सचिव मनोनित

नेकपा एमालेले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातको विषयमा छानबिन गर्न कार्यदल गठन गरको छ। आइतबार बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले स्थानीय तह निर्वाचनको क्रममा भएको अनुशासनहीनता, अराजकता र अन्तर्घातको विषयमा...