बुधबार, जेठ २७, २०८३

जनतालाई विकास निर्माणको काममा जोड्छौं : मन्त्री चौधरी

शहरी विकासमन्त्री मेटमणि चौधरीले जनतालाई उपभोक्तामार्फत विकास निर्माणका काममा जोड्ने बताएका छन्।
 |  शनिबार, भदौ ११, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ११, २०७९

बुटवल- शहरी विकासमन्त्री मेटमणि चौधरीले जनतालाई उपभोक्तामार्फत विकास निर्माणका काममा जोड्ने बताएका छन्।

National life

शहरी नीति विकास २०६४ पारित गर्ने तयारीमा रहेको बताउँदै उनले विकास निर्माणका लागि जनतालाई जोड्ने सरकारको नीति रहेको चौधरीले बताएका हुन्। 

बुटवल पुगेका उनले मंसिरमा हुने चुनावपछि मुलुक नयाँ कोर्षमा जाने बताए। चौधरीले मुलुकमा संविधानलाई संस्थागत विकास गर्नको लागी गठबन्धन दलहरु विजय हुनुपर्ने धारणा राखे। उनले नेकपा एमालले कानुनी राज्यको धज्जी उडाउँदै संसदीय प्रणालीमा वितृष्णा ल्याउने काम भएकाले बाध्य भएर अन्य दलसगँ गठबन्धन गर्नुपरेको स्पष्ट पारे।

चौधरीले मुलुकमा गोलचक्करमा पार्ने काम भएकाले त्यसलाई चिर्न गठबन्धन आवश्यक रहेको बताए। उनले रुपन्देही क्षेत्र २ मा विष्णु पौडेलसँग नेकपा एसका नेता राजु गुरुङ प्रतिस्पर्धा गर्ने बताए।

प्रकाशित: Aug 27, 2022| 13:20 शनिबार, भदौ ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...