शनिबार, साउन २३, २०८३

डा बाबुराम नेतृत्वको नेसपा कार्यालय सुविधानगरमा

अध्यक्ष बाबुराम भट्टराईले समाजिक सञ्जालमा पार्टीको केन्द्रीय कार्यालय काठमाडौंस्थित तीनकुनेको सुविधानगरमा स्थापना गरिएको जानकारी दिएका हुन्।
 |  सोमबार, भदौ ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ६, २०७९

काठमाडौं-  जनता समाजवादी पार्टीबाट विभाजित भएर बनेको नेपाल समाजवादी पार्टीले पार्टी कार्यालय स्थापना गरेको छ।

अध्यक्ष बाबुराम भट्टराईले समाजिक सञ्जालमा पार्टीको केन्द्रीय कार्यालय काठमाडौंस्थित तीनकुनेको सुविधानगरमा स्थापना गरिएको जानकारी दिएका हुन्।

समावेशीता, संघीयता, सुशासन, समृद्धि, समाजवाद गरी (५ स) नै पार्टीको मुख्य प्रतिबद्धता रहेको भट्टराईको भनाइ छ। उक्त पार्टीले नेकपा माओवादी केन्द्रको घोषणापत्र र चुनाव चिह्नमा उम्मेदवारी दिने निर्णय गरिसकेको छ। 

प्रकाशित: Aug 22, 2022| 16:03 सोमबार, भदौ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...