मंगलबार, जेठ २६, २०८३

जसपाको प्रवक्तामा मनिष सुमन

जनता समाजवादी पार्टी (जसपा)को प्रवक्तामा मनिस कुमार सुमन नियुक्त भएका छन्। पार्टी अध्यक्ष उपेन्द्र यादवले सुमनलाई प्रवक्ताको जिम्मेवारी दिएका हुन्।
 |  आइतबार, भदौ ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ५, २०७९
National life
Shivam cement

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)को प्रवक्तामा मनिस कुमार सुमन नियुक्त भएका छन्। पार्टी अध्यक्ष उपेन्द्र यादवले सुमनलाई प्रवक्ताको जिम्मेवारी दिएका हुन्।

यसअघि जसपाको प्रवक्ता डम्बर खतिवडा थिए। जसपाबाट बाबुराम भट्टराई अलग भएपछि उनले पनि जसपा छाडेका थिए। 

भट्टराईले माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचनमा भाग लिने निर्णय गरेपछि खतिवडाले पार्टी नै छाडेको घोषणा गरेका थिए।

प्रकाशित: Aug 21, 2022| 12:08 आइतबार, भदौ ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...