सोमबार, असार ८, २०८३

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

मंगलबार, असार १४, २०७९
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।

एकता राष्ट्रिय अभियान पार्टी घोषणा गर्दै वामदेव गौतम

मंगलबार, असार १४, २०७९
मंगलबार दिउँसो कार्यक्रम आयोजना गरेर राजनीतिक दल घोषणा गर्न लागेका हुन्।

नेताहरूलाई अनावश्यक सम्मान नगर्नुस् : उपाध्यक्ष पौडेल

मंगलबार, असार १४, २०७९
नेताहरू जिल्लामा आउँदा विमानस्थलमा खादा, माला र गाडीका लावालस्कर नलैजान समेत नेता कार्यकताहरूलाई आग्रह गरे।

प्रचण्डले भने - दलहरुले केही गरेनन् भन्‍नु परिवर्तन र जनताको अपमान

प्रचण्डले भने - दलहरुले केही गरेनन् भन्‍नु परिवर्तन र जनताको अपमान

नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले आज आयोजना गरेको ‘नेपालमा समाजवाद : चुनौती र सम्भावना’ विषय विचार गोष्ठीमा उनले राजनीतिक परिवर्तन पछाडि दलहरूले केही गरेनन् भन्नेमा कुनै सत्यता नरहेको जिकिर गरे।
मेटमणिलाई क्‍वार्टर छिर्न हतारो, डेरामा गाडी राख्‍ने ठाउँ नै नभएको गुनासो

मेटमणिलाई क्‍वार्टर छिर्न हतारो, डेरामा गाडी राख्‍ने ठाउँ नै नभएको गुनासो

नेकपा एकीकृत समाजवादीबाट नवनियुक्त सहरी विकास मन्त्री मेटमणि चौधरीलाई पुल्चोकस्थित मन्त्री क्‍वार्टर प्रवेश गर्ने हतारो भएको देखिन्छ। उनले पुल्चोकस्थित सरकारी निवास खाली नहुँदा समस्या भएको बताएका छन्।
जबजको मार्गमा नै समृद्ध नेपाल र सुखी नेपालीको संकल्प पूरा हुन्छ : शंकर पोखरेल

जबजको मार्गमा नै समृद्ध नेपाल र सुखी नेपालीको संकल्प पूरा हुन्छ : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनताको बहुदलीय जनवादको मार्गमा समाजवादको आधार तय गर्न सके समृद्ध नेपाल र सुखी नेपालीको संकल्प पूरा हुने बताएका छन्।
बजेट राष्ट्रिय सभाबाट पनि पारित

बजेट राष्ट्रिय सभाबाट पनि पारित

संघीय संसद्‌को राष्ट्रिय सभाबाट पनि विनियोजन विधेयक पारित भएको छ। राष्ट्रिय सभाको सोमबारको बैठकले विनियोजन विधेयक- २०७९ (बजेट)लाई बहुमतले पारित गरेको हो।
गृहमन्त्रीले भने– एसपीपीमा सहभागी नहुने निर्णय अमेरिकालाई पठाइसक्यौं

गृहमन्त्रीले भने– एसपीपीमा सहभागी नहुने निर्णय अमेरिकालाई पठाइसक्यौं

गृहमन्त्री बालकृष्ण खाणले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा आबद्ध नहुने निर्णय अमेरिकालाई पठाइएको बताएका छन्।
प्रकाशित
सोमबार, असार १३, २०७९  १६:४५

रामचन्द्रले पौडेलको प्रश्न– रामकुमारी झाँक्रीलाई रुवाएर समाजवाद आउँछ?

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नेताहरुले बोलीअनुसारको व्यवहार गर्न नसकेको बताएका छन्। उनले नेताहरुले समाजवादको कुरा गरे पनि त्यसअनुसारको व्यवहार नगरेको बताएका हुन्।

प्रकाशित
सोमबार, असार १३, २०७९  १६:२०

करका दर घटबढ गर्ने अर्थमन्त्रीको अधिकार हो, राजीनामा दिन्नँ : जनार्दन

अर्थमन्त्री जनार्दन शर्माले बजेट बनाउँदा करका दर हेरफेर गर्ने अधिकार अर्थमन्त्रीमा निहीत रहेको दाबी गरेका छन्।

प्रकाशित
सोमबार, असार १३, २०७९  १६:०६

माधव नेपालले औंल्याए गठबन्धन र आफ्नो पार्टीका सात–सात समस्या

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धन र आफ्नो पार्टीभित्र ७–७ वटा समस्या देखा परेको बताएका छन्।

प्रकाशित
सोमबार, असार १३, २०७९  १५:५०

शेखर कोइरालाले गरे अर्थतन्त्रबारे विज्ञहरुसँग छलफल

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकको अर्थतन्त्रका बारेमा विज्ञहरुसँग छलफल गरेका छन्।

प्रकाशित
सोमबार, असार १३, २०७९  १४:१०

कार्यकर्तालाई घरघरै पुगेर कलमको प्रचार गर्न नेता नेपालको उर्दी

अब हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा केन्द्रित रहन नेतृत्व पंक्ति र कार्यकर्तालाई नेता नेपालले निर्देशन दिएका छन्।

प्रकाशित
सोमबार, असार १३, २०७९  १४:०१

आईजीपी मुद्दामा के हुँदैछ? महान्यायाधिवक्ताको तर्क– विश्वराज प्रतिष्पर्धीमात्र हुन्, योग्य होइनन्

महान्यायाधिवक्ता खम्मबहादुर खातीले नेपाल प्रहरीको महानिरीक्षक पदका दाबेदार विश्वराज पोखरेल योग्य पात्र नरहेको तर्क गरेका छन्।

प्रकाशित
सोमबार, असार १३, २०७९  १३:३४

परराष्ट्रमन्त्री खड्काले भने– नेपाल सामरिक वा रणनीतिक गठबन्धनमा जोडिँदैन

लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायतका नेपाल, भारत सीमासम्बन्धी समस्या समाधानका लागि सरकारले भारतसँग कूटनीतिक स्तरमा वार्ताको प्रयास गरिरहेको परराष्ट्रमन्त्री खड्को भनाइ छ।

प्रकाशित
सोमबार, असार १३, २०७९  १३:२०

जर्मनीले नेपाललाई दिइराखेको सहयोग नरोक्ने

नेपाललाई दिँदै आएको विकास सहायता जर्मनीले जारी राख्ने भएको छ।

प्रकाशित
सोमबार, असार १३, २०७९  १२:३८

एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक सुरु

नेकपा एकीकृत समाजवादीको पहिलो केन्द्रीय परिषद् बैठक सुरु भएको छ।

प्रकाशित
सोमबार, असार १३, २०७९  १२:२०

अमेरिकासँग कसिलो कूटनीतिक हस्तमिलन

नेपाल-अमेरिका कूटनीतिक सम्बन्ध स्थापनाको ७५ औं वर्षगाँठ मनाइरहेको सन्दर्भमा द्विपक्षीय भेटवार्ताहरु तीव्र बनिरहेका छन्।

प्रकाशित
सोमबार, असार १३, २०७९  ११:५८

नेकपा एसका नयाँ मन्त्रीले लिए सपथ

शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरूलाई सपथ खुवाएकी हुन्।

प्रकाशित
सोमबार, असार १३, २०७९  ०९:०३

माधव नेपालप्रति योगेशको व्यंग्य- कमरेड दुई सय वर्ष बाँच्नुहोस्, पदमा रहिरहनुहोस्

नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई दुई सय वर्ष बाँच्न र पदमा रहिरहन सुझाव दिएका छन्।