शुक्रबार, असार ५, २०८३

आ-आफ्नो दलमा छलफल गरेर तीन दिनभित्र सिट बाँडफाँटको टुंगो लगाउने सहमति

बिहीबार, भदौ १६, २०७९
'न्यायोचित र सम्मानजनक ढंगले सबैले जिते भन्‍ने स्प्रिटका साथ सिटको बाँडफाँट अन्तिम टुंगो लगाउने तयारी भइरहेको छ। अबको तेस्रो दिन आ-आफ्नो दलभित्र गृहकार्य गरेर अन्तिम निर्णय सुनाउँछौं। आजको निचोड यही...

गिरीको निधनले विश्व समाजवादी आन्दोलनलाई क्षति : प्रधानमन्त्री देउवा

बिहीबार, भदौ १६, २०७९
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदीप गिरीको निधनले सिङ्गो पार्टी पङ्क्ति र नेपालका लागि मात्र नभई विश्व समाजवादी आन्दोलनलाई अपूरणीय क्षति पुगेको बताएका छन्।

नागरिकता विधेयक - राष्ट्रिय हितलाई केन्द्रमा राख्‍न सांसदहरुको जोड

बिहीबार, भदौ १६, २०७९
राष्ट्रपतिबाट पुनःविचारका लागि फिर्ता भइ प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफल राष्ट्रियसभाको अर्को बैठकमा पनि जारी रहने भएको छ।

महेश बस्‍नेतलाई गाली गर्नेहरुलाई कारबाही गर्न एमालेको माग

महेश बस्‍नेतलाई गाली गर्नेहरुलाई कारबाही गर्न एमालेको माग

नेकपा एमाले भक्तपुरका जिल्ला अध्यक्ष वचन देउजाले बिहीबार एक विज्ञप्ति जारी गर्दै महेश बस्‍नेतको चरित्र हत्या गर्ने गरी सामाजिक सञ्‍जालमा भ्रम फैलाइएको उल्लेख गरिएको छ।
पाल्पा-२ मा उम्मेदवार बन्‍न कांग्रेसबाट सिफारिस भए पूर्वगभर्नर नेपाल

पाल्पा-२ मा उम्मेदवार बन्‍न कांग्रेसबाट सिफारिस भए पूर्वगभर्नर नेपाल

नेपाली कांग्रेसले नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरन्जिवी नेपाललाई प्रतिनिधिसभाको चुनावमा उम्मेदवारका लागि सिफारिस गरेको छ।
८६ सिट लिएर बाँडफाँट मिलाउन देउवाको निर्देशन

८६ सिट लिएर बाँडफाँट मिलाउन देउवाको निर्देशन

'लोसपालाई कांग्रेसकै भागबाट दिने गरी सिट बाँडफाँट मिलाउने विषयमा कुराकानी भएको छ,' कार्यदलका एक सदस्यले भने, 'उहाँहरुलाई पनि कांग्रेसकै भागबाट दिने गरी ८८ सिट लिन भन्नुभएको छ।'
प्रधानमन्त्री देउवा डडेलधुराबाट सर्वसम्मत सिफारिस

प्रधानमन्त्री देउवा डडेलधुराबाट सर्वसम्मत सिफारिस

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभाको आगामी निर्वाचनका लागि गृहजिल्ला डडेलधुराबाट सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस भएका छन्।
'हाइप्रोफाइल'माथि चोलेन्द्रका संगीन आरोप, छानबिन हुन्छ?

'हाइप्रोफाइल'माथि चोलेन्द्रका संगीन आरोप, छानबिन हुन्छ?

बारका पूर्व अध्यक्ष चण्डेश्वर श्रेष्ठ र पूर्णमान शाक्य तथा महासचिव लीलामणि पौडेलमाथि समेत उनले संगीन आरोप लगाएका छन्। पूर्वप्रधानन्यायाधीशहरुले भाग खोज्ने गरेको र हस्तक्षेप गर्ने गरेको भन्दै न्यायालयका विकृति उनले...
प्रकाशित
बिहीबार, भदौ १६, २०७९  १७:०१

सुर्खेत क्षेत्र–१ बाट खड्काको नाम सिफारिस

बिहीबार बसेको कांग्रेस क्षेत्रीय समिति बैठकले उनलाई उम्मेदवार सिफारिस गरेको हो।

प्रकाशित
बिहीबार, भदौ १६, २०७९  १६:४७

तीन जिल्लाबाट सिफारिसमा परे उपेन्द्र यादव

सप्तरी, सिरहा र बाराबाट प्रतिनिधिसभाको चुनावका लागि यादवको नाम सिफारिस भएको हो।

प्रकाशित
बिहीबार, भदौ १६, २०७९  १६:२२

घोषणा गरियो स्वतन्त्र लौरो अभियान

सायमि संयोजक रहेको अभियानले देशैभरबाट स्वतन्त्र रूपमा उम्मेदवारी दिनेछ।

प्रकाशित
बिहीबार, भदौ १६, २०७९  १६:०६

बाँके-३ मा चुनाव लड्न कांंग्रेस उपसभापति र डा आरजुसहित ११ जना सिफारिस

सिफारिस हुनेमा उपसभापति पूर्णबहादुर खड्का, सहमहामन्त्री किशोरसिंह राठौर, केन्द्रीय सदस्य डा आरजु राणालगायत छन्। उक्त क्षेत्रबाट समानुपातिकतर्फ भने ९ जनाको नाम सिफारिस भएको छ।

प्रकाशित
बिहीबार, भदौ १६, २०७९  १५:३५

एमालेले दियो २२ भदौसम्म उम्मेदवार सिफारिस गरिसक्न निर्देशन

अध्यक्ष केपी ओलीले जारी गरेको अन्तरपार्टी निर्देशन–५ मा उम्मेदवार सिफारिसको अन्तिम समय २२ भदौलाई तोकिएको हो।

प्रकाशित
बिहीबार, भदौ १६, २०७९  १५:२०

पहिलो चुनावमा कांग्रेस उम्मेदवारले पाएका थिए पाँच हजार खर्च, नेकपाले दिएको थियो १२ सय

मोटो रकम खर्चिएर चुनाव जित्ने र नीति निर्माणको तहमा पुगे खर्च उठाउने गरेको आरोप दल र तिनका नेताहरूमाथि लाग्दै आएको छ।

प्रकाशित
बिहीबार, भदौ १६, २०७९  १५:००

सिफारिस समितिमा जबराको प्रश्न– महाभियोग प्रस्ताव गर्नेले नै छानबिन र निर्णय गर्न पाउँछ?

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संसदीय समितिमाथि नै प्रश्न उठाएका छन्। उनले महाभियोग प्रस्ताव गर्ने सांसदहरू नै समितिमा रहेको भन्दै निष्पक्षताको प्रश्न उठाएका हुन्।

प्रकाशित
बिहीबार, भदौ १६, २०७९  १४:१९

मेची–महाकाली स्वाभिमान यात्रा चलाउँदै राप्रपा नेपाल

मेचीको काँकडभिट्टाबाट ३० भदौमा सुरु हुने मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा महाकालीको बनवासा पुगी काठमाडौं आएपछि समापन हुनेछ।

प्रकाशित
बिहीबार, भदौ १६, २०७९  १४:१८

मेची-काली स्वाभिमान यात्रामा निस्कँदै राप्रपा नेपाल, तालमेलबारे छलफल गर्ने जिम्मा गिरीलाई

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले मेची-काली स्वाभिमान यात्रा गर्ने भएको छ।

प्रकाशित
बिहीबार, भदौ १६, २०७९  १३:५३

चितवन-२ मा चुनाव लड्न मन्त्री र राज्यमन्त्रीसहित कांग्रेसबाटै १० आकांक्षी

चितवन-२ बाट कांग्रेसबाट बहालवाला मन्त्री र राज्यमन्त्रीसहित १० जनाले चुनाव लड्नका लागि कांग्रेस क्षेत्रीय समितिमा आवेदन दर्ता गराएका हुन्।

प्रकाशित
बिहीबार, भदौ १६, २०७९  १३:४८

चोलेन्द्रसँग आइतबार पनि बयान लिइने, के भने आजको बैठकमा?

संसद्को महाभियोग सिफारिस समितिले सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग आइतबार फेरि बयान लिने भएको छ।

प्रकाशित
बिहीबार, भदौ १६, २०७९  १२:५६

विश्वप्रकाश शर्मा झापा–१ बाट सर्वसम्मत सिफारिस

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचिनका लागि उम्मेदवार सिफारिस भएका छन्।