शुक्रबार, असार ५, २०८३

गगन थापा काठमाडौं–४ बाट सर्वसम्मत सिफारिस

शनिबार, भदौ १८, २०७९
नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन्।

कांग्रेसले फिर्ता गर्‍यो पूर्वसांसदमाथिको कारबाही

शुक्रबार, भदौ १७, २०७९
नेपाली कांग्रेस तनहुँले संविधानसभा सदस्य झुलबहादुर आलेसहितका नेता तथा कार्यकर्ताको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ।

सञ्चारमाध्यम व्यवस्थित बनाउन मिडिया काउन्सिल विधेयक : मन्त्री कार्की

शुक्रबार, भदौ १७, २०७९
'विश्वमा नै यस प्रकारको प्रयोग रहेको छ, आसञ्चारमाध्यमलाई थप व्यवस्थित बनाउन विधेयकको तर्जुमा गरिएको हो। साविकको काउन्सिलले पत्रकारिताका सबै विधालाई सम्बोधन गर्न नसक्ने भएकाले यो विधेयक ल्याउनुपरेको हो,' उनले भने।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार काठमाडौं-६ बाट उम्मेदवार सिफारिस

प्रधानमन्त्रीका प्रेस सल्लाहकार काठमाडौं-६ बाट उम्मेदवार सिफारिस

कांग्रेस क्षेत्रीय समितिले उनलाई समानुपातिकतर्फ सिफारिस गरेको हो।
सुनसरी-१ मा मीन र मीनासहित कांग्रेसबाट ५ जना सिफारिस

सुनसरी-१ मा मीन र मीनासहित कांग्रेसबाट ५ जना सिफारिस

सिफारिस हुनेमा लक्ष्मी खतिवडा, उमेश थापा र चन्द्रप्रसाद श्रेष्ठ पनि छन्।
काठमाडौं-८ बाट चुनाव लड्न नवीन्द्रपत्नीले दिइन् आवेदन

काठमाडौं-८ बाट चुनाव लड्न नवीन्द्रपत्नीले दिइन् आवेदन

नेपाली कांग्रेसका दिवंगत नेता नवीन्द्रराज जोशीकी पत्नी सपना राजभण्डारी जोशीले काठमाडौं-८ बाट चुनाव लड्न इच्छा व्यक्त गरेकी छन्।
ओलीसँग भिडाउन कांग्रेसले सिफारिस गर्‍यो ४ नेता, कसले पाउला टिकट?

ओलीसँग भिडाउन कांग्रेसले सिफारिस गर्‍यो ४ नेता, कसले पाउला टिकट?

सिफारिसमा पर्नेहरूमा महेन्द्रा लिम्बू, खगेन्द्रपाण्डव अधिकारी, मेदिनी सिटौला र विश्वदीप लिङदेन छन्।
अफताव आलमलाई कांग्रेसले उम्मेदवार बनाउँदैन : गगन

अफताव आलमलाई कांग्रेसले उम्मेदवार बनाउँदैन : गगन

सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नो पार्टीले कारागारमा रहेका नेता मोहम्मद अफताव आलमलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार नबनाउने बताएका छन्।
प्रकाशित
शुक्रबार, भदौ १७, २०७९  १५:४५

प्रत्यक्ष निर्वाचनमा ३३ प्रतिशत कोटा छुट्याउन महिला नेतृहरूको माग

समानुपातिकमा ३३ प्रतिशत मात्रै नभई प्रत्यक्ष निर्वाचनमा महिला उम्मेदवारका निम्ति पनि सोहीअनुसारको संवैधानिक व्यवस्था गर्न राजनीतिक दलमा आबद्ध नेतृहरूको माग।

प्रकाशित
शुक्रबार, भदौ १७, २०७९  १५:२५

मकवानपुर–२ बाट सिफारिस भइन् कांग्रेस सह–महामन्त्री डिना

मकवानपुर कांग्रेस क्षेत्रीय समिति बैठकले सह–महामन्त्री डिनालाई सर्वसम्मत सिफारिस गरेको हो।

प्रकाशित
शुक्रबार, भदौ १७, २०७९  १३:०६

माओवादी केन्द्रले तोक्यो बागमतीमा नेताको चुनावी जिम्मेवारी

प्रदेश कार्यालय बबरमहलमा बसेको बैठकले सबै जिल्लाका संघ र केही प्रदेशका निर्वाचन क्षेत्रमा चुनावी कमान्डर तोकेको हो।

प्रकाशित
शुक्रबार, भदौ १७, २०७९  १२:३५

काठमाडौं-४ बाट किन भएन गगनको नाम सर्वसम्मत?

नेपाली कांग्रेसका महामन्त्री गगन थापाको निर्वाचन क्षेत्र काठमाडौं ४ बाट उनको नाम सर्वसम्मत सिफारिसमा परेन। यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि थापासँगै विनोदबाबु प्रधानको नाम पनि सिफारिस भएको छ।

प्रकाशित
शुक्रबार, भदौ १७, २०७९  १२:२९

कांग्रेस केन्द्रीय सदस्य दहितको बर्दिया २ बाट सिफारिस भएन

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोपाल दहित आफ्नो निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनका लागि सिफारिसमा पर्न सकेनन्।

प्रकाशित
शुक्रबार, भदौ १७, २०७९  ११:५६

भदौ २१ भित्र उम्मेदवार सिफारिस गरिसक्न राप्रपा नेपालको निर्देशन

अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको सचिवालय बैठकले निर्वाचनका लागि उम्मेदवारको नाम पठाउन निर्देशन दिएको हो।

प्रकाशित
शुक्रबार, भदौ १७, २०७९  १०:४९

१० सहसचिवको सरुवा, को कहाँ?

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १० जना सहसचिवको सरुवा गरेको छ।

प्रकाशित
शुक्रबार, भदौ १७, २०७९  १०:४२

म चितवन क्षेत्रनम्बर ३ बाटै चुनाव लड्छु : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेकपा एमालेसँग तत्काल सहकार्यको सम्भावना नरहेको बताएका छन्।

प्रकाशित
शुक्रबार, भदौ १७, २०७९  १०:०८

एकीकृत समाजवादीसँग पार्टी एकताको तयारी हुँदैछ : प्रचण्ड

कर्णालीको सुर्खेत पुगेका प्रचण्डले विमानस्थलमा संचारकर्मीसँग कुराकानी गर्दै एकता संयोजन समिति बनाउने तयारी भइरहेको बताए।

प्रकाशित
शुक्रबार, भदौ १७, २०७९  ०९:५५

एमालेको निर्देशन- भदौ २२ भित्र उम्मेदवार सिफारिस गरिसक्नु

नेकपा एमालेले भदौ २२ भित्र उम्मेदवार सिफारिस गरी केन्द्रमा पठाउन निर्देशन दिएको छ।

प्रकाशित
शुक्रबार, भदौ १७, २०७९  ०८:२०

अर्घाखाँची कांग्रेसबाट उपसभामुख भुसालसहित ६ जना सिफरिस

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अर्घाखाँचीमा कांग्रेसबाट संघीय संसदकी उपसभामुख पुष्पा भुसालसहित ६ जनाको नाम सिफारिस भएको छ।

प्रकाशित
शुक्रबार, भदौ १७, २०७९  ०७:०७

आज राष्ट्रिय सभाबाट नागरिकता विधेयक पारित गर्ने तयारी

राष्ट्रिय सभाको बैठक बस्दै छ। दिउँसो ३ बजे बैठक बस्ने भएको हो। बैठकमा नागरिकता विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने संसद् सचिवालयले जनाएको छ।