आइतबार, साउन १७, २०८३

कांग्रेसको घोषणा पत्र सार्वजनिक कार्यक्रम स्थगित

आज बिहान १० बजे पार्टी कार्यालय सानेपामा घोषणा पत्र सार्वजनिक गर्ने कार्यक्रम तय भएको थियो ।
 |  सोमबार, कात्तिक ७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ७, २०७९

काठमाडौं- नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि तयार पारेको घोषणापत्र सार्वजनिक कार्यक्रम पुनः स्थगित गरेको छ।

आज बिहान १० बजे पार्टी कार्यालय सानेपामा घोषणा पत्र सार्वजनिक गर्ने कार्यक्रम तय भएको थियो।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति निकालेर अर्को सूचना नहुञ्जेलसम्मका लागि  संकल्प पत्र सार्वजनिक कार्यक्रम स्थगन गरिएको बताए। 

प्रकाशित: Oct 24, 2022| 09:05 सोमबार, कात्तिक ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...