नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकको पहलमा नेकपा (विप्लव) र जनमुक्ति पार्टीका केन्द्रीयस्तरका नेताहरुले पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
'नारायणकाजीले गोरखा–२ बाट उठ्ने आकांक्षा राख्नुभएको हो, तर बाबुरामलाई दिने भन्नेमा प्रचण्ड सहमत भइसक्नुभएको छ,’ नेसपा प्रचारप्रसार विभागका प्रमुख विश्वदीप पाण्डेले बताए।
नेकपा एमालेले भने कैलाली–५ बाट कसलाई उम्मेदवार बनाउने भन्ने टुंगो अझै लगाएको छैन। एमालेबाट नारदमुनि राना नै दोहोरिने चर्चा छ। यदि नारदमुनि नै मैदानमा आए यस पटक कैलाली–५ मा कडा...
नेकपा एकीकृत समाजवादीका पोलिट्व्यूरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले माधव नेपालले नेतृत्व गरेको पार्टी कहिल्यै कमजोर हुन नसक्ने बताएका छन्।