अर्थविद्को छवि बनाएका ५ अनुहारमध्ये डा. स्वर्णीम वाग्ले, डा. विश्व पौडेल, डा. चिरञ्जीवी नेपाल, डा. गोविन्दराज पोखरेल र डा. अंगराज तिमल्सिना कांग्रेसबाट टिकटका लागि सिफारिसमा परिसकेका हुन्।
संस्कृत, पर्यटन तथा नागरिक उड्यनमन्त्री जीवनराम श्रेष्ठले गृह मन्त्रालयसँग थप सुरक्षा माग गरेका छन्। 'थ्रेट' भएको भन्दै उनले थप सुरक्षा माग गरेको गृहका एक अधिकारीले बताए।
नेपाल सरकारका प्रवक्तासमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यका लागि सिफारिस भएका छन्। नेपाली कांग्रेसका केन्द्रीय सदस्य रहेका उनी सोही क्षेत्रबाट प्रतिनिधि सभाका...
प्रतिनिधि सभा र प्रदेश सभा क्षेत्रमा कहाँ कुन दलबाट उम्मेदवारी दिने भन्नेबारे बैठकमा छलफल भइरहेको छ। आफूले दाबी गरेकोभन्दा गठबन्धन आवद्ध दलले सिट संख्या घट्नुपर्ने भएकोले भागबन्डा मिलिसकेको छैन।
सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेसका स्थायी समितिका अध्यक्ष ली झान्शुले यही सेप्टेम्बर १२ देखि १५ तारिख (यही भदौ २७ देखि ३० गते) सम्म नेपाल भ्रमण...
भारतीय सेना प्रमुख मनोज पाण्डे काठमाडौं आइपुगेका छन्। प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा पाण्डे आइतबार अपरान्ह नेपाल भ्रमणका लागि यहाँ आइपुगेका हुन्।
कांग्रेसले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता महतले कांग्रेस एक्लै बलियो भएको स्थानमा भागबन्डा गर्दा सिट बाँड्नु पर्ने भएकाले गठबन्धन गर्न नहुने भनी आवाज उठाउनु स्वाभाविकै भएको उनको भनाइ छ।
'चुनाव घोषणापछि नै संसद चलाइराख्नु उपयुक्त हुँदैन,' उनले भने, 'म आजबाट सांसदको रूपमा यहाँ उपस्थित हुनेछैन। मेरो नाममा पठाइने तलवभत्तासमेत रोक्का गरियोस्।'
एक निर्वाचन क्षेत्र रहेको खोटाङमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीले पनि हेभिवेट नेतालाई नै उम्मेदवार बनाउने तयारी गरेपछि स्थानीय तह चुनावको अंकगणितमा एमालेले बाजी मार्ने अड्कल...
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँगको तेस्रो दिनको बयान सुरु भएको छ। प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले आज सिंहदरबारस्थित कार्यालयमा उनको बयान लिन थालेको हो।
चुनावी मैदानमा उत्रिने घोषणा गरेका मध्येका एक हुन् युवा व्यवसायी विजय कँडेल। प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रत्यक्षतर्फ स्वतन्त्र रुपमा प्रतिस्पर्धामा उत्रने घोषणा गरेका छन्।
नेपाली कांग्रेस मोरङका ६ वटै निर्वाचन क्षेत्रका उम्मेदवारको नाम सिफारिस गरेको छ। प्रतिनिधिसभाको ६ वटा क्षेत्र मध्ये कांग्रेस नेता डा. शेखर कोइराला मोरङमा ‘हेवीवेट’ उम्मेदवार हुन्।