बिहीबार, असार ४, २०८३

चुनावपछि शासकीय स्वरूप र निर्वाचन प्रणाली बदल्न आन्दोलन : प्रचण्ड

बुधबार, भदौ २२, २०७९
माओवादीले संविधान निर्माणका क्रममा शासकीय स्वरूप र निर्वाचन प्रणालीमा असहमति जनाएको दाबी गर्दै यसलाई सच्याउन अर्को आन्दोलन आवश्यक भएको प्रचण्डको तर्क।

कर्मचारीको सरुवा नरोके एमालेले कडा प्रतिवाद गर्छ : विशाल भट्टराई

बुधबार, भदौ २२, २०७९
स्थानीय तह निर्वाचनमा पनि सत्तारुढ गठबन्धन सरकारले राजनीतिक आस्थाको आधारमा कर्मचारी परिचालन गरी आफ्नो पार्टीका नेता, कार्यकर्तामाथि चरम दमन गरेको भट्टराईको आरोप छ।

एमाले समर्थित उद्योगी–व्यवसायीलाई लाग्यो चुनाव, प्रतिनिधिसभामा दुगड, प्रसाईंदेखि सरावगीसम्मको दाबी

बुधबार, भदौ २२, २०७९
आगामी ४ मंसिरमा हुने संघीय चुनावका लागि एमाले निकटका उद्योगी-व्यवसायीहरू आफ्नो नाम प्रत्यक्ष चुनावका लागि सिफारिसमा पार्न स्थानीय नेतादेखि पार्टी अध्यक्ष केपी ओलीसम्म ‘लाइन’ मिलाउन लबिङमा लागेका छन्।

काठमाडौंसहित केही जिल्लाका सीडीओ फेरिए

काठमाडौंसहित केही जिल्लाका सीडीओ फेरिए

सरकारले काठमाडौंसहित दर्जन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर गरेको छ। गृह मन्त्रालयले काठमाडौं, भक्तपुरसहित महत्त्वपूर्ण जिल्लाका सीडीओको सरुवा गरेको हो।
लोसपा अध्यक्ष ठाकुर सप्तरी-२ बाट सिफारिस

लोसपा अध्यक्ष ठाकुर सप्तरी-२ बाट सिफारिस

जिल्ला समन्वय समिति सप्तरीको सभा हलमा पार्टीको सम्पन्न क्षेत्रीय भेलाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा चुनावका लागि उनको नाम सिफारिस गरिएको पार्टीका केन्द्रीय नेता गजेन्द्र मण्डलले जानकारी दिए।
प्रतिनिधि सभा बैठक बस्दै, के मिडिया विधेयक पारित होला?

प्रतिनिधि सभा बैठक बस्दै, के मिडिया विधेयक पारित होला?

प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ।
कर्मचारीलाई उच्च मनोबलयुक्त र उत्प्रेरित राख्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

कर्मचारीलाई उच्च मनोबलयुक्त र उत्प्रेरित राख्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले निजामती कर्मचारीलाई समयसापेक्ष तलब भत्ता तथा वृत्तिविकास व्यवस्थापन गरी उच्च मनोबलयुक्त र उत्प्रेरित राख्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
सिट बाँडफाँट कार्यदलको बैठक आज टुंगोमा पुग्ला?

सिट बाँडफाँट कार्यदलको बैठक आज टुंगोमा पुग्ला?

सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि गठन गरेको कार्यदलको बैठक आज पनि बस्ने भएको छ। दलहरूले पाउने सिट संख्या टुंगो लगाउने गरी बैठक बस्न लागेको बताइएको छ।
प्रकाशित
बुधबार, भदौ २२, २०७९  ०६:१५

सिट बाँडफाँटमा सहमतिको नजिक, आज प्रतिवेदन बुझाउने

पाँच दलीय सत्तागठबन्धनको कार्यदलले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीको लागि आफूलाई प्राप्त कार्यादेश बुधबारसम्म टुङ्ग्याउने भएको छ। कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ बसेको...

प्रकाशित
मंगलबार, भदौ २१, २०७९  २१:५१

सिट बाँडफाँट कार्यदलले बुधबार प्रतिवेदन बुझाउने

सत्ता गठबन्धनको आगामी संघ र प्रदेश निर्वाचनका लागि सिट बाँडफाँट गर्न गठन भएको कार्यदलले बुधबार शीर्ष नेतृत्वलाई प्रतिवेदन बुझाउने भएको छ।

प्रकाशित
मंगलबार, भदौ २१, २०७९  २१:४२

भारतको 'अग्‍निपथ' योजनामा भद्र मौनता

'पन्छिने कुरा नै होइन। हामी राजनीति तहमा छलफल गरिरहेका छौं। दल सबै चुनावमा होमिसकेका छन्। त्यसकारण पनि तीन-चार महिना समय त लागिहाल्छ। यही अवधिमा निर्वाचन पनि हुने भएकोले नयाँ सरकार...

प्रकाशित
मंगलबार, भदौ २१, २०७९  २१:३०

सांसदको आयु लम्ब्याउने व्यवस्था हटाउँदै विधेयक पारित

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइरालाले पेश गरेको विधेयकमा भएको संसद्‌को समयावधि थप गर्ने व्यवस्थालाई हटाउँदै विधेयक पारित भएको हो।

प्रकाशित
मंगलबार, भदौ २१, २०७९  २०:२०

गाई नपाएपछि आक्रोशित कमल थापाले भने- देशी-विदेशी शक्तिहरुको सुनियोजित षड्यन्त्र भयो

सर्वोच्च अदालतले भने मंगलबार उनको पार्टीलाई 'गाई' चुनाव चिह्न दिन नमिल्‍ने निर्वाचन आयोगको निर्णयलाई सदर गरिदिएको हो। यसअघि निर्वाचन आयोगले 'गाई' राष्ट्रिय जनावर भएका कारण चुनाव चह्‍न दिन नमिल्‍ने निर्णय...

प्रकाशित
मंगलबार, भदौ २१, २०७९  १९:२६

झापा-४ मा चुनाव लड्न राप्रपाबाट खुश्बु ओली सर्वसम्मत सिफारिस

मंगलबार बसेको क्षेत्रीय समितिको बैठकले उनको नाम एकल रुपमा सिफारिस गरेको राप्रपा झापाका अध्यक्ष केशव ओझाले जानकारी दिए।

प्रकाशित
मंगलबार, भदौ २१, २०७९  १७:४९

संसद्को कार्यकालका सम्बन्धमा अनावश्यक राजनीति गरियो : कानुनमन्त्री

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले संविधानको व्यवस्थाअनुसार नै प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकालका सम्बन्धमा व्यवस्था गर्न खोजिएको बताएका छन्।

प्रकाशित
मंगलबार, भदौ २१, २०७९  १६:४५

कागेश्वरी मनोहराले जेष्ठ नागरिकलाई चाडवाड खर्च दिने

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले जेष्ठ नागरिकलाई चाडवाड मनाउने खर्चसमेत वितरण गर्ने भएको छ।

प्रकाशित
मंगलबार, भदौ २१, २०७९  १५:३९

एमालेले माग्यो उम्मेदवारको सिफारिसमा परेकालाई जायजेथासहितको तीनपुस्ते विवरण

निर्वाचनमा उम्मेदवार हुन सिफारिस भएकाले निर्वाचन आयोगले तोकेको मापदण्डअनुसार सबै विषय खुलाएर एमाले मुख्यालयमा पठाउन निर्देशन।

प्रकाशित
मंगलबार, भदौ २१, २०७९  १५:११

गठबन्धनभित्र सिट बाँडफाँट आधा पक्का, आधा कच्चा : नेता नेपाल

आउँदो निर्वाचनमा मिलेरै जाने सत्तारुढ दलहरूबीच सहमति भए पनि सिट बाँडफाँट सम्भव हुने/नहुनेबारे अझै संशय रहेको नेता नेपालको तर्क।

प्रकाशित
मंगलबार, भदौ २१, २०७९  १४:२८

कांग्रेसको टिकटमा दर्जन उद्योगी-व्यापारीको दाबी, कसको सम्भावना कति?

यसअघि प्राय: उद्योगी-व्यवसायी समानुपातिक सूचीबाट सांसद मनोनित हुने गरेका थिए। नेपाली कांग्रेसको विधानले एकै व्यक्ति लगातार दुई पटक समानुपातिक निर्वाचन प्रणालीबाट सांसद हुन नपाउने व्यवस्था गरेपछि उनीहरुले प्रत्यक्ष निर्वाचनको तयारी...

प्रकाशित
मंगलबार, भदौ २१, २०७९  १३:०२

आफूले गरेका कामबारे सामाजिक सञ्जालमा खोजिएपछि स्वर्णिम वाग्लेले दिए ३५ बुँदे उत्तर

वाग्लेलाई कांग्रेसले उम्मेदवारको सिफारिस गरेसँगै उनका बारे सामाजिक सञ्जालमा ‘ए वाग्ले, तैंले चाहिँ के गरिस् नि’ भन्ने प्रश्न सोधिएका छन्।