आइतबार, साउन १७, २०८३

एमालेले घोषणापत्र आज सार्वजनिक गर्दै

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को चुनावी घोषणापत्र आज सार्वजनिक गरिने भएको छ।
 |  मंगलबार, कात्तिक १५, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १५, २०७९

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को चुनावी घोषणापत्र आज सार्वजनिक गरिने भएको छ। 

दिउँसो साढे १ बजे होटेल याक एन्ड यतीमा घोषणापत्र सार्वजनिक गरिने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए। घोषणपत्र सार्वजनिकसँगै अध्यक्ष केपी शर्मा ओलीसँग लाइभ डिबेट गर्ने रिजालले जानकारी दिए।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर ४ गते हुँदै छ। सोही निर्वाचनलाई लक्षित गर्दै एमालले घोषणापत्र सार्वजनिक गर्न लागेको हो। 

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन्। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पनि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरिसकेको छ।

प्रकाशित: Nov 01, 2022| 06:44 मंगलबार, कात्तिक १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...