आइतबार, साउन १७, २०८३

एकीकृत समाजवादीले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने

बानेश्वरस्थित पार्टी कार्यालयमा दिउँसो तीन बजे कार्यक्रम गरेर घोषणापत्र सार्वजनिक हुन लागेको हो।
 |  सोमबार, कात्तिक १४, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १४, २०७९

काठमाडौं- नेकपा एकीकृत समाजवादीले आज सोमबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ। महासचिव बेदुराम भुसालका अनुसार बानेश्वरस्थित पार्टी कार्यालयमा दिउँसो तीन बजे कार्यक्रम गरेर घोषणापत्र सार्वजनिक हुन लागेको हो। 

एकीकृत समाजवादीले उपमहासचिवत्रय प्रकाश ज्वाला, गंगालाल तुलाधार र विजय पौडेललाई घोषणापत्र निर्माणको जिम्मेवारी दिएको थियो।

समाजवादीले घोषणपत्रको नारा 'राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरता हाम्रो सरोकार, आर्थिक समाजिक रुपान्तरण र समृद्धि समाजवादको आधार' तय गरेको छ।

प्रकाशित: Oct 31, 2022| 08:06 सोमबार, कात्तिक १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...