आइतबार, साउन १७, २०८३

लोसपाका केन्द्रीय सदस्य शाह र सिंहसहित एमालेमा प्रवेश

लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका दुई जना केन्द्रीय सदस्यसहित नेकपा एमालेमा प्रवेश गरेका छन्। केही नेताकार्यकर्तासहित उनीहरू एमालेमा प्रवेश गरेका हुन्।
 |  बिहीबार, कात्तिक १०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १०, २०७९

भक्तपुर- लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका दुई जना केन्द्रीय सदस्यसहित नेकपा एमालेमा प्रवेश गरेका छन्। केही नेताकार्यकर्तासहित उनीहरू एमालेमा प्रवेश गरेका हुन्।

एमालेमा प्रवेश गर्नेमा लोसपाका नेताहरू राजाराम साह, प्रिय रानी रश्मि सिंह र प्रदेश सदस्य राजकुमार सिंहलगायत छन्।

केन्द्रीय सदस्य सुमन प्याकुरेलको संयोजनमा उनीहरूलाई अध्यक्ष केपी शर्मा ओलीले बुधबार एमाले प्रवेश गराएका हुन्। अध्यक्ष ओलीले एमाले प्रवेश गरेकाहरूलाई क्षमताका आधारमा जिम्मेवारी दिइने बताएका थिए।

प्रकाशित: Oct 27, 2022| 12:35 बिहीबार, कात्तिक १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...