आइतबार, साउन १७, २०८३

प्रचण्डको घरमा वैद्यले टाँसे चुनाव बहिस्कारको पर्चा

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निवासमा चुनाव बहिस्कारको पर्चा टाँसिएको छ।
 |  बुधबार, कात्तिक ९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ९, २०७९

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निवासमा चुनाव बहिस्कारको पर्चा टाँसिएको छ।

भरतपुर महानगरपालिका वडा नम्बर १४ शिवनगर प्रचण्ड टोलस्थित उनको घरमा मोहन वैद्य किरण नेतृत्वको नेकपा माओवादीले चुनाव बहिस्कारको पर्चा टाँसेको हो।

वैद्य समूहले आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन बहिस्कार गरेको छ। 

प्रकाशित: Oct 26, 2022| 13:23 बुधबार, कात्तिक ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...