सोमबार, असार १, २०८३

बागमती प्रदेश प्रमुख शर्माले पाए मधेश प्रमुखको पनि कार्यभार

मधेसका प्रमुख हरिशंकर मिश्र कात्तिक ९ गते बुधबारदेखि ११ गतेसम्म भारतको झारखण्डमा हुने कार्यक्रममा भाग लिन जाने हुँदा उक्त अवधिका लागि शर्मालाई मधेश प्रदेश प्रमुख बन्ने जिम्मेवारी पाएका हुन्।
 |  आइतबार, कात्तिक ६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ६, २०७९
National life
Shivam cement

काठमाडौं- बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले मधेश प्रदेश प्रमुखको समेत कार्यभार पाएका छन्। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई मधेश प्रदेशको पनि जिम्मेवारी दिएकी हुन्।

मधेसका प्रमुख  हरिशंकर मिश्र कात्तिक ९ गते बुधबारदेखि  ११ गतेसम्म भारतको झारखण्डमा हुने कार्यक्रममा भाग लिन जाने हुँदा उक्त अवधिका लागि शर्मालाई मधेश प्रदेश प्रमुख बन्ने जिम्मेवारी पाएका हुन्। 

प्रकाशित: Oct 23, 2022| 20:15 आइतबार, कात्तिक ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...