प्रधानमन्त्री शेरबहादुर देउवाले चिनियाँ राष्ट्रिय जनकांग्रेसको स्थायी समिति अध्यक्ष लि चान्सुसँगको भेटवार्तामा चीनबाट अनुदान स्वीकार गर्न सकिने भए पनि अहिलेको अवस्थामा ऋण लिन नसकिने बताएका छन्।
नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन्।
राजनीतिक दलहरूलाई पैसा दिने भएपछि अपराध र गुन्डागर्दी पृष्ठभूमिबाट पार्टीमा ओत लाग्न आएकाहरूलाई आगामी ४ मंसिरको चुनावमा प्रदेशसभा र प्रतिनिधिसभाको उम्मेदवार धमाधम सिफारिस गर्दै कांग्रेस, एमालेहरू।
आइतबारको बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनको रिपोर्टिङ मात्र भएको एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बताएका थिए। तर, कार्यदलले नेताहरूलाई ब्रिफिङ गर्ने भन्दा अरू कुनै लिखित प्रतिवेदन नै नदिएको कार्यदलका एक...
यसपटक सत्ता गठबन्धनबाट कैलाली-४ कसको भागमा पर्ने भन्ने निश्चित भएको छैन। गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले २०७४ को निर्वाचनमा पराजित भएका सुनिल भण्डारी, नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष नैनसिंह महर, भोजराज...
पछिल्लो समय नागरिकता विधेयक फिर्ता गरेको भन्दै थापाले भण्डारीको कदमको प्रशंशा गर्दै आएका छन्। नागरिकता विधेयककै विषयमा उनीहरू बीच छलफल भएको आकलन गरिएको छ। यद्यपि दुवै पक्षले भेटमा भएका कुराकानीको...
चितवनमा निर्माण हुँदै गरेको क्रिकेट रंगशालालाई आर्थिक अभावले पिरोलेसँगै १६ करोड ऋणमा डुबेका धुर्मुसले तत्कालीन ओली सरकारलाई गुहारे पनि सहयोग पाएनन्। ओली सर्वसम्मत भएको झापा–५ बाट आफ्ना भाइ जिग्रीलाई उठाएर...
रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैशीले नाका खुला गर्ने भन्ने अनौपचारिक सूचना प्राप्त भए पनि औपचारिकरुपमा नाका खुला नगरिएको बताए। उनले भने, 'नाका खुला गर्ने भन्ने अनौपचारिक जानकारी पाएका हौं।...
नेपाल र चीनबीच अन्तर-संसदीय सहयोग सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। सभामुख अग्निप्रसाद सापकोटा र तीन दिने नेपाल भ्रमणका आएका चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष लि जान्सुबीच अन्तर संसदीय सहयोग सम्बन्धी ६...
सभामुख अग्निप्रसाद सापकोटा र नेपाल भ्रमणमा आएका चिनियाँ जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली जान्सुबीच सोमबार साँझ नयाँ बानेश्वरस्थित संसद् भवनमा शिष्टाचार भेटवार्ता भएको छ।
डोल्पामा कांग्रेसका केन्द्रीय सदस्य कर्ण बूढा र नेकपा एमाले नेता धनबहादुर बूढाको परिवार एकातिर अनि कांग्रेस छोडेर भर्खरै राप्रपा प्रवेश गरेका अंगद बूढा अर्कोतिर राजनीतिमा हुने गरेका कारण यहाँको राजनीति...