आइतबार, जेठ ३१, २०८३

बालेन र कोमल वलीलाई आयोगले सोध्यो स्पष्टीकरण

निर्वाचन आगोगले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र प्रतिनिधिसभा सदस्यकी उम्मेदवार कोमल वलीलाई स्पष्टीकरण सोधेको छ।
 |  शनिबार, कात्तिक १९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १९, २०७९

काठमाडौं– निर्वाचन आगोगले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र प्रतिनिधिसभा सदस्यकी उम्मेदवार कोमल वलीलाई स्पष्टीकरण सोधेको छ। 

National life

हाम्रो नेपाली पार्टीका उम्मेदवारले ‘जय लौरो’ नामक फेसबुक पेजबाट लौरो अभियान सञ्चालन गरेको र त्यस अभियानमा मेयर शाहको समेत सहयोग रहेको समाचार प्रकाशित भएपछि ओयोगले बालेनलाई स्पष्टीकरण सोधेको हो। 

त्यसैगरी दाङ३ बाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेकी उम्मेदवार कोमल वलीले विद्यार्थीसँग भोट मागेको विषयलाई लिएर स्पष्टीकरण सोधेको आयोगले जनाएको छ। 

वलीले शुक्रबार दाङको बबई गाउँपालिका–१ स्थित सरस्वती जनता माविको प्रांगण विद्यार्थीसँग भोट मागेको तस्बिर सार्वजनिक भएको थियो।

प्रकाशित: Nov 05, 2022| 16:14 शनिबार, कात्तिक १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...