बिहीबार, असार ४, २०८३

नेकपा एसले तय गर्‍यो समानुपातिक बन्दसूचीको मापदण्ड

शनिबार, असोज १, २०७९
नेकपा एसले हाल समानुपातिकबाट प्रतिनिधिसभा सदस्य वा प्रदेशसभा सदस्य रहेकालाई अहिलेको बन्दसूचीमा नराख्ने।

राष्ट्रपतिबाट नै संसदीय मर्यादाको खिल्ली उडाउने काम भयो : उपेन्द्र यादव

शनिबार, असोज १, २०७९
प्रतिनिधि सभाको शनिबार अन्तिम बैठकमा बोल्दै अध्यक्ष यादवले राष्ट्रपतिले कुनै एक प्रधानमन्त्री अध्यादेश ल्याउँदा तुरुन्त पारित गर्ने र अर्को प्रधानमन्त्रीको पालामा संसद्‌ले दुई पटक बहुमतले पारित गरेको विधेयक प्रमाणीकरण नहुने...

एमालेसँग ७० प्रतिशत जनता बेखुस छन् : नेता झलनाथ खनाल

शनिबार, असोज १, २०७९
एमालेका कारण वर्तमान संसद्ले प्रभावकारी काम गर्न नसकेको नेता खनालको आरोप।

झलनाथको प्रश्‍न- संसद्‌ नभएको भए आज ओलीले भाषण कहाँ गर्नुहुन्थ्यो?

झलनाथको प्रश्‍न- संसद्‌ नभएको भए आज ओलीले भाषण कहाँ गर्नुहुन्थ्यो?

नेता खनालले ओलीले विगतमा नेकपाको सचिवालयका पाँच जना मिलाउन नसक्नेले तीन करोड जनसंख्यालाई एकताबद्ध गर्नै नसक्नेसमेत बताएका छन्। उनले थप प्रश्‍न गरे, 'नेकपाका पाँच जनालाई मिलाएर अघि बढ्न नसक्ने व्यक्तिले...
प्रचण्डले दिए ओलीलाई जवाफ :  प्रतिनिधिसभा विघटन गर्ने काम प्रतिगमनै हो

प्रचण्डले दिए ओलीलाई जवाफ : प्रतिनिधिसभा विघटन गर्ने काम प्रतिगमनै हो

लोकतन्त्रको व्याख्या जसले, जस्तो ढंगबाट गरे पनि हुने देखिएको प्रचण्डको ओली लक्षित व्यंग्य।
प्रतिनिधिसभाको अन्तिम बैठक  : देउवा–ओली जुहारी

प्रतिनिधिसभाको अन्तिम बैठक : देउवा–ओली जुहारी

२०७४ को प्रतिनिधिसभाको अन्तिम बैठकलाई सम्बोधन गरेका प्रधानमन्त्री देउवा र प्रतिपक्षी एमाले अध्यक्ष ओलीबीच सरकार गठन, विघटन, निर्वाचन, परमादेशलगायतका विषयमा नोकझोंक।
प्रतिनिधिसभाको अन्तिम बैठक  : देउवादेखि ओलीसम्मले सम्बोधन गर्दै

प्रतिनिधिसभाको अन्तिम बैठक : देउवादेखि ओलीसम्मले सम्बोधन गर्दै

बैठकमा दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले बताएको हो।
शेखर समूहले माग्यो सम्मानजनक सिट

शेखर समूहले माग्यो सम्मानजनक सिट

संस्थापन पक्षले शेखर–गगन समूहका मान्छे जहाँ छन्, त्यहाँ गठबन्धनका नाममा अन्य दललाई टिकट दिने आशंका रहेको बैठकको निष्कर्ष।
प्रकाशित
शनिबार, असोज १, २०७९  ११:४३

प्रतिनिधिसभाको अन्तिम बैठक बस्दै

२०७४ मा निर्वाचित सांसदको अन्तिम संसद् बैठक शनिबार बस्न लागेको हो।

प्रकाशित
शनिबार, असोज १, २०७९  ०८:५३

उपत्यकामा आज एमालेको पदयात्रा

एमालेले संविधान दिवसलाई जनस्तरबाटै राष्ट्रिय पर्वका रूपमा मनाउने उद्देश्यले असोज १ गते पैदलयात्रा आयोजना गरेको हो।

प्रकाशित
शुक्रबार, भदौ ३१, २०७९  २३:४६

बाबुरामको निवासमा प्रचण्डको डिनर, विगतको त्रुटीको समीक्षा

भेटमा दुई जनाले आफ्ना त्रुटिको समीक्षा गरेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए। उनले आफूले रामबहादुर थापा बादलको आग्रहमा नेकपासँग एकता गरेको पनि स्वीकार गरेका छन्।

प्रकाशित
शुक्रबार, भदौ ३१, २०७९  २०:३३

बीआरआईबाट ठूलो अपेक्षा नराख्नुस् : पूर्व अर्थमन्त्री पाण्डे

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डले नेपालले चीन सरकारले दिने ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई) सहयोगको ठूलो अपेक्षा गर्न नहुने बताएका छन्।

प्रकाशित
शुक्रबार, भदौ ३१, २०७९  १८:४३

बालेनविरुद्ध किन खनियो एमाले?

अल्फाबिटाको उक्त संरचना भत्काएपछि भने एमाले नेताहरुले खुलेरै विरोध जनाउन थाले। लगत्तै एमाले नेता महेश बस्‍नेतले बालेनलाई आफूहरूनिकटका व्यापारीको सम्पत्तिमाथि डोजर चलाए एमालेले सशक्त प्रतिकार गर्ने चेतावनी दिएका थिए।

प्रकाशित
शुक्रबार, भदौ ३१, २०७९  १६:२९

एमालेले गर्‍यो सांसदहरुलाई बिदाई, ओलीले भने- गठबन्धनको भण्डाफोर गर्नू

त्यसैगरी गठबन्धन सरकारले मुलुक र जनताको अहितमा गरेका कामहरुको भण्डाफोर गर्न पनि अध्यक्ष ओलीले निर्देशन दिएका थिए। अध्यक्ष ओलीले नयाँ उम्मेदवार र उत्साहका साथ एमालेलाई वहुमत दिलाउनेगरी निर्वाचनमा खट्न नेताहरुलाई...

प्रकाशित
शुक्रबार, भदौ ३१, २०७९  १६:२१

एमालेले बोलायो सचिवालय बैठक, एजेन्डा उम्मेदवार सिफारिस

एमालेले क्षेत्रीय, जिल्ला हुँदै प्रदेश कमिटीलाई उम्मेदवार सिफारिस गरी पठाउन निर्देशन दिएकामा सिफारिस भएर आएका उम्मेदवारका नाममाथि छलफल हुने।

प्रकाशित
शुक्रबार, भदौ ३१, २०७९  १६:२०

प्रतिनिधिसभाको कार्यकाल समाप्तिपछि के होला नागरिकता विधेयक? संविधानविद्को मत बाझियो

नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसँग ४ असोजसम्मको समय छ। तर प्रतिनिधिसभाको कार्यकाल भने १ असोज राति १२ बजेदेखि सकिँदैछ।

प्रकाशित
शुक्रबार, भदौ ३१, २०७९  १३:०८

एमाले संसदीय दलको अन्तिम बैठक, ओलीले गरे सम्बोधन

आउँदो चुनावमा एमाले–गठबन्धनबीच प्रतिस्पर्धा हुने हुँदा सोहीअनुसार चुनावी अभियानमा होमिन ओली निर्देशन।

प्रकाशित
शुक्रबार, भदौ ३१, २०७९  १२:०८

आफैं बोलेको बयानमा हस्ताक्षर नगर्ने चोलेन्द्र अडान

राणाले समितिमा दिएको बयानलाई लिखत बनाएर हस्ताक्षर गर्न भनिए पनि अस्वीकार गरेका हुन्।

प्रकाशित
शुक्रबार, भदौ ३१, २०७९  ११:५३

प्रतिनिधिसभाको कार्यकाल शनिबार मध्यरातसम्म

सरकारले प्रतिनिधिसभाको कार्यकाल अन्त्य गर्ने तयारी गरेको छ। कार्यकाल अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने विषयमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ।

प्रकाशित
शुक्रबार, भदौ ३१, २०७९  ११:१०

जनार्दनले जोगाएको जनमत: सुरक्षित ग्राउन्डमा निर्धक्क निर्वाचन

२०४८ सालमा शाहले शर्मालाई जितेका थिए भने २०७० र २०७४ मा शर्माले शाहलाई पराजित गरेका थिए। तर यसपटक शर्मा र शाह एउटै गठबन्धनमा भएका कारण नेकपा एमालेका उम्मेदवारसँग प्रतिस्पर्धा हुने...