बिहीबार, असार ४, २०८३

निर्वाचन आयोगमा राष्ट्रिय जनमोर्चाले बुझायो समानुपातिक उम्मेदवारको बन्दसूची

सोमबार, असोज ३, २०७९
जनमोर्चाले प्रतिनिधिसभाका लागि ११० जनाको बन्दसूचीमा नाम पठाएको हो।

संविधानलाई आधा गिलास भरि, आधा गिलास खाली भनेको पुष्टि भयो : बाबुराम भट्टराई

सोमबार, असोज ३, २०७९
संघीयता, शासकीय स्वरुप र निर्वाचन प्रणालीअन्तर्गत संविधान अधुरै रहेको बाबुरामको टिप्पणी।

निरन्तर टुकुचा खोज्दै महानगरको डोजर

सोमबार, असोज ३, २०७९
महानगरको डोजरसहितको टोलीले हात्तीसार–कमलपोखरी क्षेत्रमा पुगेर टुकुचा उत्खनन् गरिरहेको हो।

संसद्लाई रिस पोख्ने थलो बनाएर बिदा भए नेताहरू

संसद्लाई रिस पोख्ने थलो बनाएर बिदा भए नेताहरू

२०७४ को प्रतिनिधिसभा कार्यकालको अन्तिम दिन जनप्रतिनिधिको थलोमा नेताहरूले आफ्नो कार्यकालमा भएका गतिविधिमाथि प्रकाश पार्नुको साटो सत्ता केन्द्रित भएर एकअर्काविरुद्ध हिलो छ्यापाछ्याप गरे।
माओवादी पदाधिकारी बैठक स्थगित, प्रचण्ड सोलुखुम्बु प्रस्थान

माओवादी पदाधिकारी बैठक स्थगित, प्रचण्ड सोलुखुम्बु प्रस्थान

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोलुखुम्बु प्रस्थान गरेका छन्।
एमाले नेता ज्ञवाली भन्छन्- चोलेन्द्रविरुद्ध राज्य संयन्त्रको दुरुपयोग भयो

एमाले नेता ज्ञवाली भन्छन्- चोलेन्द्रविरुद्ध राज्य संयन्त्रको दुरुपयोग भयो

नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध राज्य संयन्त्रको चरम दुरुपयोग भएको आरोप लगाएका छन्।
पिएसओ र गाडी खोसिएपछि जबरालाई सरकारी निवासबाट पनि हटाउने तयारी

पिएसओ र गाडी खोसिएपछि जबरालाई सरकारी निवासबाट पनि हटाउने तयारी

सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सरकारी निवासबाट हटाउने तयारी थालेको छ। निलम्बनकै अवस्थामा सर्वोच्च अदालत फर्कन खोजेको भन्दै भन्दै सरकारले जबराको सुविधा खोस्ने तयारी गरेको हो।
कांग्रेस संसदीय समिति बैठक बस्दै, समानुपातिक सूची टुंग्याइने

कांग्रेस संसदीय समिति बैठक बस्दै, समानुपातिक सूची टुंग्याइने

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय समितिको बैठक बस्ने भएको छ। समानुपातिक उमेदवारको सूचीलाई अन्तिम रूप दिन बैठक बस्न लागेको हो।
प्रकाशित
सोमबार, असोज ३, २०७९  ०८:१०

९९८ जनालाई विभूषण, सुशील कोइरालालाई नेपाल रत्न

सरकारले संविधान दिवसको अवसर पारेर झन्डै १ हजार जनालाई विभूषण दिने निर्णय गरेको छ।

प्रकाशित
सोमबार, असोज ३, २०७९  ०७:५६

शर्मालाई सहज छैन संसद्‌को बाटो, बाधक बन्‍नसक्छ सिटौलासँगको इगो

नेपाली कांग्रेसको महामन्त्रीमा निर्वाचित भइसकेपछि शर्मा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई भेट्न पुगेका थिए। कयौंले सिटौला र शर्माको सम्बन्ध सुमधुर हुने आँकलन पनि गरेका थिए। तर, आम आकलन विपरित भयो, स्थानीय निर्वाचन।

प्रकाशित
सोमबार, असोज ३, २०७९  ०६:५९

ठूला दलले समानुपातिकको बन्दसूची आज बुझाउने

प्रमुख दलहरूले ४ मंसिरका लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूची सोमबार मात्रै बुझाउने भएका छन्।

प्रकाशित
सोमबार, असोज ३, २०७९  ०६:१०

आज संविधान दिवस : कसले के शुभकामना दिए?

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७९ का अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएकी छन्।

प्रकाशित
आइतबार, असोज २, २०७९  २२:१९

चोलेन्द्र प्रकरण सम्झाउने भारतीय नजिर : जब निलम्बित न्यायाधीश अदालत छिरे

३१ वर्षअघिको भारतीय न्यायाधीश भी रामास्वामीविरुद्धको महाभियोग प्रक्रिया पनि जबरासँग मिल्दोजुल्दो देखिन्छ।

प्रकाशित
आइतबार, असोज २, २०७९  २०:३५

‘चोलेन्द्रकी छोरी हुँ’ भन्ने महिला नक्कली भएको खुलासा*

‘चोलेन्द्रकी छोरी हुँ’ भन्ने महिला नक्कली भएको खुलासा

प्रकाशित
आइतबार, असोज २, २०७९  २०:१२

संविधान दिवसका अवसरमा राष्ट्रपतिद्वारा ६८१ कैदीलाई आममाफी

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस- २०७९ का अवसरमा कैद सजाय भुक्तान गरेका र भुक्तान हुन बाँकी ६८१ कैदीलाई आममाफी दिएकी छन्।

प्रकाशित
आइतबार, असोज २, २०७९  १९:५८

सरकारले खोस्यो निलम्बित प्रधानन्यायाधीश जबराको पीएसओ र सरकारी गाडी

सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको सुरक्षा टोली र सरकारी गाडी खोसेको छ।

प्रकाशित
आइतबार, असोज २, २०७९  १८:४१

एमालेले टुंग्यायो समानुपातिक सूची, ५७ महिला समावेश

बैठकले प्रतनिधि सभाका लागि ११० जना उम्मेदवारको नाम टुंगो लगाएको उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए। सूचीमा ५७ जना महिला समावेश छन्।

प्रकाशित
आइतबार, असोज २, २०७९  १८:२३

हाम्रो नेपाल पार्टीको लौरो चुनाव चिह्‍न खारेजीको माग राख्दै आयोगमा उजुरी

हाम्रो नेपाली पार्टीको लौरो चुनाव चिह्न खारेजीको माग गर्दै निर्वाचन आयोगमा आइतबार उजुरी परेको छ।

प्रकाशित
आइतबार, असोज २, २०७९  १७:४५

गायक मुरलीधर राप्रपामा प्रवेश

गायक तथा अभिनेता मुरलीधर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन्। गायक मुरलीलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबार केन्द्रीय कार्यालयमा पार्टी प्रवेश गराएका छन्।

प्रकाशित
आइतबार, असोज २, २०७९  १७:२५

६८१ जना कैदीको बाँकी सजाय मिनाहा

राष्ट्रपति विद्यादेवी भण्डारीले ६८१ जना कैदीको बाँकी सजाय मिनाहा गरेकी छन्। सरकारको सिफारिसमा संविधान दिवसको अवसरमा कैदीहरूको सजाय माफ गरिएको हो।