शनिबार, साउन १६, २०८३

सत्ता गठबन्धन विदेशीको प्रेरणाबाट बनेको कमल थापाको आरोप

एमालेको सूर्य चिह्नबाट निर्वाचन लडिरहेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले सत्ता गठबन्धन विदेशीको प्रेरणाबाट बनेको टिप्पणी गरेको छन्।
 |  सोमबार, कात्तिक २८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २८, २०७९

काठमाडौं- एमालेको सूर्य चिह्नबाट निर्वाचन लडिरहेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले सत्ता गठबन्धन विदेशीको प्रेरणाबाट बनेको टिप्पणी गरेको छन्। 

सोमबार बिहान सामाजिक सञ्जालमार्फत उनले विदेशीको प्रेरणाबाट बनेको गठबन्धन भन्दा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको सरकार देशको हितमा हुने बताएका हुन्। 

उनले लेखेका छन्, ‘भारतले नाकाबन्दी गर्दा त्यसको विरोधमा बोल्न डराउने नेताहरू भन्दा त्यसको विरुद्ध डटेर लड्ने, विदेशीले कब्जा गरेको लिम्पियाधुरा बिर्सने नेताहरू भन्दा चुच्चे नक्सा बनाउने केपी शर्मा ओली र विदेशीको प्रेरणामा बनेको गठबन्धनभन्दा ओली नेतृत्वको सरकार देशको हितमा हुन्छ।’ 

प्रकाशित: Nov 14, 2022| 09:20 सोमबार, कात्तिक २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...