शनिबार, साउन १६, २०८३

निर्वाचन लक्षित पत्रकार सम्मेलन गर्दै कांग्रेस

कांग्रेसको प्रचार समितिले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य सन्दर्भमा भइरहेका पार्टी गतिविधिका विषयमा जानकारी दिन पत्रकार सम्मेलन गर्न लागेको हो।
 |  सोमबार, कात्तिक २८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २८, २०७९

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय प्रचार–प्रसार समितिले पत्रकार सम्मेलन गर्ने भएको छ। पार्टीका मुख्यसचिव कृष्ण पौडेलले विज्ञप्ति जारी गर्दै सोमबार दिउँसो ३ बजेका लागि पत्रकार सम्मेलन गर्ने तय भएको बताएका हुन्। 

समितिले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य सन्दर्भमा भइरहेका पार्टी गतिविधिका विषयमा जानकारी दिन पत्रकार सम्मेलन गर्न लागेको उनको भनाइ छ।

निर्वाचनमा कांग्रेसबाट र सत्ता गठबन्धनबाट उम्मेदवार रहेकाहरूको प्रचार–प्रसारका गतिविधि, पार्टीबाट भइरहेका निर्वाचन प्रचारसम्बन्धी विषयलगायतमा पत्रकार सम्मेलनमा जानकारी दिइनेछ।

प्रकाशित: Nov 14, 2022| 11:39 सोमबार, कात्तिक २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...