बिहीबार, असार ४, २०८३

कांग्रेसको घोषणापत्र तयारी समितिले पायो पूर्णता, क–कसले पाए जिम्मेवारी

बुधबार, असोज ५, २०७९
महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको समितिलाई सभापति शेरबहादुर देउवाले बुधबार पूर्णता दिएका हुन्।

किन गरेन जनमोर्चाले विज्ञप्तिमा हस्ताक्षर?

बुधबार, असोज ५, २०७९
राष्ट्रपति विद्या भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि सत्ताधारी चार दलले विज्ञप्ती निकालेर संवैधानिक व्यवस्थामाथि प्रहार गरेको टिप्पणी गरे। तर, अहिले सत्ता गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले भने सो विज्ञप्तीमा हस्ताक्षर गरेन्।

सत्ता गठबन्धनको एकैस्वर : संवैधानिक व्यवस्थामाथि राष्ट्रपतिबाटै प्रहार भयो

बुधबार, असोज ५, २०७९
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दलहरूको बैठकले राष्ट्रपतिले संसदको अपमान गरेकोसमेत बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ।

तमलोपाद्वारा राष्ट्रपतिको राजीनामा माग

तमलोपाद्वारा राष्ट्रपतिको राजीनामा माग

तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)ले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग गरेको छ।
राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण नभएपछि सत्ता गठबन्धनबाट आउँदै वक्तव्य

राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण नभएपछि सत्ता गठबन्धनबाट आउँदै वक्तव्य

वक्तव्य ड्राफ्ट भइरहेको र केही बेरमै सार्वजनिक गर्ने तयारीमा सत्ता गठबन्धन।
राष्ट्रपतिविरुद्ध प्रदर्शन गरिने

राष्ट्रपतिविरुद्ध प्रदर्शन गरिने

राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध आज प्रदर्शन गरिने भएको छ। नागरिकताविहीन संघर्ष समिति नेपालले दिउँसो १२ बजे माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने जनाएको छ।
नागरिकता विधेयक कसरी हुन्छ राष्ट्रघाती?

नागरिकता विधेयक कसरी हुन्छ राष्ट्रघाती?

नेपालमा नागरिकता सम्बन्धी हाल कायम रहेको कानुन 'नेपाल नागरिकता ऐन २०६३' हो। वंशजदेखि वैवाहिक नागरिकताको व्यवस्था त्यसैमा गरिएको हो। त्यसयता संविधानसभा मार्फत संविधान नै फेरिएकाले संविधानअनुरूप नागरिकता ऐन फेर्नुपर्ने आवश्यकता...
मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय खोलिँदै

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय खोलिँदै

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयका लागि पायक पर्ने स्थानको सूची तयार।
प्रकाशित
बुधबार, असोज ५, २०७९  १०:००

चुनाव हार्ने डरले यी 'हेभिवेट'ले रोजे समानुपातिक

समानुपातिकतर्फ उम्मेदवार बनेका केही नेताहरुले आगामी प्रतिनिधिसभामा प्रवेशका लागि सहज बाटो छानेका हुन्। यसरी सहज बाटो छान्नेहरुमा नेपाली कांग्रेसका अधिकांश नेताहरु छन्। नेपाली कांग्रेसका सहमहामन्त्री मन्सुर, पूर्वउपसभापतिद्वय निधि र श्रेष्ठ,...

प्रकाशित
बुधबार, असोज ५, २०७९  ०९:१८

सत्ता गठबन्धनको बैठकमा राष्ट्रपतिको कदमबारे छलफल हुने

४ मंसिर हुने निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति खोज्न सत्ता गठबन्धनको बैठक बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा गठबन्धनका शीर्ष नेताहरूका साथै कार्यदलका सदस्यहरूको पनि उपस्थिति रहने छ।

प्रकाशित
बुधबार, असोज ५, २०७९  ०९:०५

पाँच वर्षमा कुन प्रदेशमा कति विधेयक पारित?

पाँच प्रदेशले सात वर्षमा ४ सय ३७ विधेयक पारित गरे। तर, ती विधेयकमाथि पनि प्रयाप्त छलफल र अध्ययन हुन सकेन। जसले गर्दा तिनिहरूको कार्यान्वयनमा नै समस्या देखिने आशंका गरिएको छ।

प्रकाशित
बुधबार, असोज ५, २०७९  ०८:५५

राष्ट्रपतिको कदमको कमल थापाले गरे स्वागत

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदम राष्ट्रहित अनुकूल रहेको बताएका छन्।

प्रकाशित
बुधबार, असोज ५, २०७९  ०८:०१

बाबुराम भट्टराई भन्छन्- लोकतन्त्रको डुंगालाई प्वाल पार्नु चिन्ताजनक

पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले इतिहासमा ढिलो प्राप्त लोकतन्त्रको डुंगालाई मौका मिल्नासाथ प्वाल पार्नु चिन्ताजनक रहेको बताएका छन्।

प्रकाशित
बुधबार, असोज ५, २०७९  ०६:३७

राष्ट्रपतिबाट व्यवस्थामाथि प्रहार गर्ने काम भयो : वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर अहिलेको राजनीति प्रणाली नै खतरामा पार्ने काम भएको बताएका छन्।

प्रकाशित
बुधबार, असोज ५, २०७९  ०६:३१

गठबन्धनको बैठक बस्दै, सिट बाँडफाँटमा सहमति होला?

४ मंसिर हुने निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति खोज्न सत्ता गठबन्धनको बैठक बस्ने भएको छ।

प्रकाशित
बुधबार, असोज ५, २०७९  ००:०३

दोस्रो पटक पनि प्रमाणीकरण भएन नागरिकता विधेयक, राष्ट्रपतिबाटै संविधान उल्लंघन

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्‌को दुबै सदनले दुई पटक पारित गरेको नागरिकता विधेयक प्रमाणीकरण नगरेर थन्क्याएकी छन्। प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट दुई पटक पारित भएको विधेयक प्रमाणीकरणको १५ दिने...

प्रकाशित
मंगलबार, असोज ४, २०७९  २३:५०

लोकतन्त्रका लागि गठबन्धन गरिएको हो : मोहन विक्रम सिंह

नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले लोकतन्त्रको रक्षाका लागि पाँच दलीय गठबन्धन गर्नुपरेको बताएका छन्।

प्रकाशित
मंगलबार, असोज ४, २०७९  २३:००

मुस्ताङ शिखर सम्मेलनले अन्तर्राष्ट्रियस्तरमा महत्वपूर्ण भूमिका खेल्ने छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबारदेखि सुरु भएको मुस्ताङ शिखर सम्मेलनले नेपालमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।

प्रकाशित
मंगलबार, असोज ४, २०७९  २२:३१

सिट बाँडफाँट ८० प्रतिशत टुंगियो : मन्त्री कार्की

मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकपछि बाहिरिएका कांग्रेस नेतासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ८० प्रतिशत कुरा मिलिसकेको दाबी गरेका हुन्।

प्रकाशित
मंगलबार, असोज ४, २०७९  २२:१५

चुनावी खर्च विवरण नबुझाएपछि जनप्रतिनिधिलाई जरिवाना

निर्वाचन खर्च विवरण समयमा नबुझाएका कारण रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाहेक सबै पालिकाका प्रमुख तथा उपप्रमुखले जरिवाना तिनुपर्ने भएको छ। सोह्र स्थानीय तह रहेको रुपन्देहीमा तिलोत्तमा नगरपालिकाका रामकृष्ण खाणले मात्रै समयमा निर्वाचन...