आइतबार, जेठ ३१, २०८३

गगन थापालाई भोट माग्दै प्रदीप खड्का

अभिनेता प्रदीप खड्काले नेपाली कांग्रेसका महामन्त्री गगन थापाका लागि मत मागेका छन्।
 |  बिहीबार, मंसिर १, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १, २०७९
National life
Shivam cement

काठमाडौं- अभिनेता प्रदीप खड्काले नेपाली कांग्रेसका महामन्त्री गगन थापाका लागि मत मागेका छन्। चुनावी सभामा सहभागी हुँदै अभिनेता खड्काले थापाका लागि मत मागेका हुन्।

काठमाडौं क्षेत्र नम्बर ४ बाट सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका गगन थापाको चुनावी प्रचारमा सहभागी हुँदै खड्काले मत मागिरहेका छन्।

अभिनेता खड्का र उम्मेदवार थापा बुधबार बुढानिलकण्ठ वडा नम्बर १२ मा मत मागेका थिए।  खड्का मंगलबार विनोद चौधरीका लागि मत माग्न नवलपरासी पुगेका थिए।

प्रकाशित: Nov 17, 2022| 08:46 बिहीबार, मंसिर १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...