बिहीबार, असार ४, २०८३

आयोगले तोक्यो मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत [सूचीसहित]

बिहीबार, असोज ६, २०७९
मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ।

समानुपातिक सूचीबाट नेता पौडेलले हटाए छोरी संज्ञाको नाम

बिहीबार, असोज ६, २०७९
संज्ञाको नाम गण्डकी प्रदेशसभा सदस्यका लागि खस आर्य तर्फ पहिलो नम्बरमा सिफारिस भएर आएको थियो।

कांग्रेस घोषणापत्र तयारी समितिद्वारा दुई उपसमिति गठन

बिहीबार, असोज ६, २०७९
नेपाली कांग्रेसको घोषणा पत्र तयारी समितिले दुई वटा उपसमिति गठन गरेको छ।

सरकारको आग्रह लत्याउँदै सीपीसीको सुरक्षा रणनीति बैठकमा राष्ट्रपति भण्डारी सहभागी

सरकारको आग्रह लत्याउँदै सीपीसीको सुरक्षा रणनीति बैठकमा राष्ट्रपति भण्डारी सहभागी

चिनियाँ कम्युनिस्ट पार्टीले बुधबार आयोजना गरेको भर्चुअल सम्मेलनमा राष्ट्रपति भण्डारीले रेकर्डेड भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ।
निर्वाचन आयोगले आजदेखि अस्थायी मतदाता नामावली संकलन गर्ने

निर्वाचन आयोगले आजदेखि अस्थायी मतदाता नामावली संकलन गर्ने

निर्वाचन आयोगले आजदेखि प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गतका समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनका लागि आवश्यक पर्ने अस्थायी मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने भएको छ।
कांग्रेसले ‘निरन्तरतामा नवीनता’का आधारमा घोषणापत्र तयार गर्ने

कांग्रेसले ‘निरन्तरतामा नवीनता’का आधारमा घोषणापत्र तयार गर्ने

कांग्रेसको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन–२०७९, घोषणापत्र तयारी समितिको आज बसेको प्रथम बैठकले सो निर्णय गरेको समितिका सदस्यसचिव डा. प्रदीप पराजुलीले जानकारी दिए।
राष्ट्रपतिले लोकतान्त्रिक मूल्यमान्यता धुलिसात बनाइन् : बृहत् नागरिक आन्दोलन

राष्ट्रपतिले लोकतान्त्रिक मूल्यमान्यता धुलिसात बनाइन् : बृहत् नागरिक आन्दोलन

संवैधानिक व्यवस्थाअनुसार नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि बुधबार विज्ञप्ति जारी गर्दै आन्दोलनले राष्ट्रपति भण्डारीको राजीनामासमेत माग गरेको छ।
समानुपातिकका लागि अस्थायी मतदाता नामावली अद्यावधिक गरिँदै

समानुपातिकका लागि अस्थायी मतदाता नामावली अद्यावधिक गरिँदै

निर्वाचन आयोगबाट प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनका लागि आवश्यक पर्ने अस्थायी मतदाता नामावली सङ्कलन तथा अद्यावधिक यही असोज ६ गतेदेखि प्रारम्भ गर्दैछ।
प्रकाशित
बुधबार, असोज ५, २०७९  १९:३१

सोलु यात्राले सुधारेको प्रचण्ड-जनार्दन सम्बन्ध

प्रचण्ड र शर्मालाई एकै स्टेजमा राख्‍न वडाध्यक्ष राईलाई फलामको चिउरा चपाउनुजस्तै भयो। अनि उनले पदबाट राजीनामा दिने भन्दै घुर्काउन थाले।

प्रकाशित
बुधबार, असोज ५, २०७९  १८:५३

नागरिकता विधेयक प्रमाणीकरण नगर्नु प्रतिगमन हो : निधि

‘संसदले दोहोर्‍याएर नागरिकता विधेयक पारित गरेकोलाई राष्ट्रपतिले प्रमाणित नगर्नु ठूलो दुर्घटना हो। संविधान, व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामाथि प्रतिगमनकारी प्रहार हो,' उनले भने, 'राष्ट्रिय एकता र सामाजिक स्थिरतालाई बिथोली द्वन्द्व सिर्जना...

प्रकाशित
बुधबार, असोज ५, २०७९  १८:४०

कांग्रेस समानुपातिकका दुख : १४ लाई टिकटको आश, १९ रिटायर!

कांग्रेसबाट समानुपातिक सांसद भइसकेका कतिपय नेताले प्रत्यक्षको टिकट पाउन आफ्नै दलका नेता/कार्यकर्ता र गठबन्धन दलका नेतालाई रिझाउनुपर्ने छ। कतिपय समानुपातिक सांसद् भने रिटायर हुने तरखरमा छन्।

प्रकाशित
बुधबार, असोज ५, २०७९  १८:३७

एमालेबाट चुनाव लड्ने तयारीमा सांसद अपहरणमा मुछिएका पूर्वआईजीपी

पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल एमाले प्रवेश गर्ने भएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार पार्टी कार्यालय च्यासलमा एमाले प्रवेश गराउने भएका हुन्।

प्रकाशित
बुधबार, असोज ५, २०७९  १८:२२

कांग्रेसले थाल्यो घोषणापत्र बनाउने काम, लोकरिझ्याँइका सपना नबाँडिने

समितिले बुधवार पार्टी केन्द्रीय कार्यालय सानेपमा बैठक गर्दै घोषणापत्र तयार गर्ने कामलाई अगाडि बढाएको हो।

प्रकाशित
बुधबार, असोज ५, २०७९  १८:०३

राष्ट्रपतिको अधिकारबारे सर्वोच्च बोलेको त्यो फैसला

तत्कालीन राष्ट्रपति डा रामवरण यादवले दाहाल नेतृत्वको मन्त्रिपरिषद्ले गरेको उक्त निर्णय उल्ट्याउँदै प्रधानसेनापति कट्वाललाई पुर्नबहाली गरे। यो विषय अदातलमा पुग्यो। अधिवक्ता श्रीकृष्ण सुवेदीले सर्वोच्चमा दायर गरेको मुद्दामा फैसला गर्दै सर्वोच्चले...

प्रकाशित
बुधबार, असोज ५, २०७९  १६:२९

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणित नगर्दा सर्वोच्च संस्थाको गरिमामा आघात : पूर्वराष्ट्रपति यादव

राष्ट्रपति भण्डारीले संविधानमै नभएको बाटो रोज्नु लोकतन्त्रका अनिष्टकारी भएको पूर्वराष्ट्रपति यादवको दाबी।

प्रकाशित
बुधबार, असोज ५, २०७९  १६:०६

राष्ट्रपतिको कदमविरुद्ध अदालत जान्छौं : प्रचण्ड

राष्ट्रपतिको कदमविरुद्ध गठबन्धन दलका भ्रातृ संगठनहरू बुधबारदेखि नै सडक आन्दोलन चर्काउन परिचालित भइसकेको प्रचण्डको खुलासा।

प्रकाशित
बुधबार, असोज ५, २०७९  १५:२५

राष्ट्रपतिको कदमबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए कानुनविद्

'नागरिकता विधेयकका विषयमा छलफल गरी परामर्श लिनका लागि प्रधानमन्त्रीले कानुनविदहरूलाई बोलाउनु भएको छ,' संयोजक परियारले भने, '२० जना जति कानुनविद्हरुसँग प्रधानमन्त्री देउवाले छलफल गरी सुझाव लिनुहुनेछ।'

प्रकाशित
बुधबार, असोज ५, २०७९  १५:१३

उपराष्ट्रपति पुनले निकाले विज्ञप्ति : संविधानको दायराभन्दा बाहिर जाने छुट कसैलाई छैन

संविधानको पालना र संरक्षणका लागि सबै पक्ष सचेत रहनुपर्नेमा उपराष्ट्रपति पुनको जोड।

प्रकाशित
बुधबार, असोज ५, २०७९  १४:५७

प्रधानमन्त्री देउवाले बोलाए बालुवाटारमा कानुनविद्

राष्ट्रपति भण्डारीको कदमबारे कानुनी परामर्श लिन प्रधानमन्त्री देउवाले बालुवाटारमा कानुनविद्हरुलाई बोलाएका हुन्

प्रकाशित
बुधबार, असोज ५, २०७९  १४:००

राष्ट्रपतिको कदमबारे संविधानविद्सँग छलफल गर्दै सत्ता गठबन्धन

शीर्ष नेताहरूले कानुनविद्सँग छलफल गरेपछि उनीहरूले दिने सुझावका आधारमा अगाडि बढ्ने सहमति भएको छ।