आइतबार, जेठ ३१, २०८३

राप्रपाको कार्यालय तोडफोड गरेर मध्यरातमा लगाइयो एमालेको झण्डा

क्षेत्र नम्बर ५ काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कार्यालय तोडफोड गरिएको छ।
 |  शुक्रबार, मंसिर २, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २, २०७९

काठमाडौं- क्षेत्र नम्बर ५ काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कार्यालय तोडफोड गरिएको छ। 

National life

कार्यालयबाट राप्रपाका ब्यानर, झण्डा च्यातेर एमालेको झण्डा र ब्यानर लगाइएको छ। त्यस्तै कार्यालयका सामानहरू पनि चोरी भएको बताइएको छ।

चोरी तथा तोडफोड पश्चात राप्रपाका नेता तथा कार्यकर्ताले एमाले कार्यकर्ताहरूको नाम किटान गरेर प्रहरीमा उजुरी दिएको बताइएको छ। जबरजस्ती लगाएको एमालेको झण्डा र ब्यानर पनि राप्रपाका कार्यकर्ताले च्यातेका छन्।

काठमाडौं क्षेत्र नम्बर ५ मा राप्रपाबाट प्राध्यापक डा. रामप्रसाद उप्रेती, एमालेबाट ईश्वर पोखरेल र सत्ता गठबन्धनबाट कांग्रेस नेता प्रदीप पौडेल चुनावी प्रतिस्पर्धामा छन्।

प्रकाशित: Nov 18, 2022| 06:58 शुक्रबार, मंसिर २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...