आइतबार, साउन १७, २०८३

बसन्तपुरमा राप्रपाको आमसभा : मनिषा कोइरालाले पनि सम्बोधन गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा आमसभा गर्ने भएको छ।
 |  शुक्रबार, कात्तिक २५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २५, २०७९

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा आमसभा गर्ने भएको छ। बसन्तपुरमा आज दिउँसो १ बजे आमसभा सुरू पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देनसहित राप्रपाका वरिष्ठ नेताहरूले सम्बोधन गर्नेछन्।

यस्तै बलिउड अभिनेत्रीसमेत रहेकी मनिषा कोइरालाले पनि आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको श्रेष्ठले बताए।

आमसभामा काठमाडौं उपत्यकाभित्र रहेका प्रतिनिधि सभा र प्रदेश सभामा राप्रपाबाट उम्मेदवारी दिएकाहरूले पनि सम्बोधन गर्ने छन्।

प्रकाशित: Nov 11, 2022| 08:05 शुक्रबार, कात्तिक २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...