बिहीबार, साउन ७, २०८३

रवि फकाउँदै प्रधानमन्त्री प्रचण्ड

रवि फकाउँदै प्रधानमन्त्री प्रचण्ड

एमाले गठबन्धनका बेला सरकारका न्यूनतम साझा कार्यक्रममा घुसाइएको भ्रष्टाचार अन्त्य गर्ने विषय कांग्रेस सम्मिलित गठबन्धनले हटाएकामा रविको आपत्ति। गृहसहितका मन्त्रालय दिन प्रधानमन्त्री तयार भए सरकारमा जाने संकेत। 
सडकमै रातभर सुतेर धर्ना दिइरहेका महावीर जुटाउँदै ऐक्यबद्धता

सडकमै रातभर सुतेर धर्ना दिइरहेका महावीर जुटाउँदै ऐक्यबद्धता

अनुसन्धान, नवप्रर्वतन र आविष्कार क्षेत्रमा सरकार गम्भीर नभएको भन्दै तीन दिनदेखि माइतीघर मण्डलामा आन्दोलनरत राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले समर्थन र ऐक्यबद्धता बढाउँदै लगका छन्।
आजदेखि बारको देशव्यापी आन्दोलन

आजदेखि बारको देशव्यापी आन्दोलन

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै वकिलहरूको साझा संगठन नेपाल बार एसोसिएसनले आजदेखि आन्दोलन गर्ने भएको छ।
प्रधानमन्त्री र सभापति रवि लामिछानेबीच बालुवाटारमा भेटवार्ता

प्रधानमन्त्री र सभापति रवि लामिछानेबीच बालुवाटारमा भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ।
रास्वपाको बैठक बस्दै, सरकारमा सहभागिताबारे निर्णय गर्ने

रास्वपाको बैठक बस्दै, सरकारमा सहभागिताबारे निर्णय गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्य समिति र संसदीय दलको बैठक बस्दै छ।
प्रकाशित
आइतबार, वैशाख १७, २०८०  ०७:२७

सांसद भण्डारी आज नेपाल फर्कँदै

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारी आज स्वदेश फर्कने भएका छन्।


प्रकाशित
आइतबार, वैशाख १७, २०८०  ०६:२०

प्रकाशित
आइतबार, वैशाख १७, २०८०  ०३:५५


प्रकाशित
शनिबार, वैशाख १६, २०८०  १३:१९

प्रतिनिधिसभा निर्वाचनमा पराजित देव गुरुङको चुनावी खर्च साढे २४ लाख

प्रतिनिधिसभा निर्वाचनमा लमजुङबाट उम्मेदवारी दिएका महासचिव गुरुङ एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङसँग पराजित भएका थिए। 

प्रकाशित
शनिबार, वैशाख १६, २०८०  १२:२३

काम नगर्ने नेताहरुलाई ढ्यांग्रो ठटाएर लखेटिने महावीर पुनको चेतावनी

अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निम्ति सरकार गम्भीर नभएको गुनासो गर्दै आन्दोलन थालेका पुनले नेताहरूले नीति निर्माणको काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्ने चेतावनी दिएका हुन् । 

प्रकाशित
शनिबार, वैशाख १६, २०८०  ११:४९

उपलब्धिविहीन बन्यो संसद्को पहिलो अधिवेशन

झन्डै चार महिनापछि १० वटा विषयगत समिति गठन गरेर अन्त्य भएको संसद्को पहिलो अधिवेशनमा राजनीतिक दलहरुले सरकार गठन, पुनर्गठन र सत्तामा मात्रै केन्द्रित हुँदा कानुन निर्माण शून्य।

प्रकाशित
शनिबार, वैशाख १६, २०८०  १०:५०

अनशनरत नुवाकोटका किसानको माग सम्बोधन गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किसानका समस्या सम्बोधन गर्न माग गर्दै अनशन बस्नुभएका नुवाकोटका किसानले उठाएका जायज माग पूरा गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका छन्।

प्रकाशित
शनिबार, वैशाख १६, २०८०  ०६:५०

प्रकाशित
शनिबार, वैशाख १६, २०८०  ०६:२५

प्रकाशित
शुक्रबार, वैशाख १५, २०८०  १८:२४

कर्णालीका मुख्यमन्त्री शर्माले पाए विश्वासको मत

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक पनि विश्वासको मत पाएका छन्।