बिहीबार, साउन ७, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
बिहीबार, साउन ७, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
गृहपृष्ठ
राजनीति
सुदन किरातीको प्रस्ताव- रवि लामिछानेलाई मागेको मन्त्रालय दिउँ
शुक्रबार, वैशाख १५, २०८०
राजेन्द्र लिङ्देन सार्वजनिक लेखा समितिमा
शुक्रबार, वैशाख १५, २०८०
स्वर्णिम वाग्ले संसद्को अर्थ समितिमा
शुक्रबार, वैशाख १५, २०८०
रवि लामिछाने संसद्को राज्य व्यवस्था समितिमा
फरार सांसद कोइरी पनि संसदीय समितिमा
एमाले सांसद कोइरी फरार अभियुक्त हो, बिरामी होइन : रवि लामिछाने
प्रतिनिधिसभाको हिउँदे अधिवेशन अन्त्य हुँदै
हिउँदे अधिवेशन अन्त्यसँगै सरकारले बजेट अधिवेशन डाक्ने तयारी गर्न लागेको हो।
शपथकै दिन संसद् बैठकमा के भने स्वर्णिमले?
प्रकाशित
शुक्रबार, वैशाख १५, २०८०
१४:२२
अयोग्य माओवादी लडाकुलाई २ लाख नबाँड्न एमाले चेतावनी
प्रतिपक्ष एमालेले अनमिनले अयोग्य प्रमाणीकरण गरेका करिब ४ हजार बढी पूर्वमाओवादी लडाकुलाई २÷२ लाख रुपैयाँ बाड्ने निर्णय तत्काल खारेज गर्न माग गरेको हो।
प्रकाशित
शुक्रबार, वैशाख १५, २०८०
१४:००
१० दलबाटै संघ र प्रदेशमा पालैपालो सरकारको नेतृत्व : माधव नेपाल
संघ र प्रदेशमा कुनै पनि पार्टीको स्पष्ट बहुमत नरहेकाले गठबन्धनमा आबद्ध १० दलबाटै पालैपालो सरकारको नेतृत्व हुनुपर्ने नेता नेपालको माग।
प्रकाशित
शुक्रबार, वैशाख १५, २०८०
१३:२२
पत्रकार सम्मेलन गर्दै एमाले
पार्टी मुख्यालय च्यासलमा अपरान्ह ४ बजेका लागि पत्रकार सम्मेलन बोलाइएको एमाले प्रचार विभाग सचिव गगन विष्टले बताएका हुन्।
प्रकाशित
शुक्रबार, वैशाख १५, २०८०
१३:२०
गठबन्धनभित्रै चर्को विरोध भएपछि प्रचण्डले कसरी बाँड्लान् अयोग्य लडाकुलाई नगद?
मुलुकको आर्थिक अवस्था डिलमा पुगिरहेका बेला राज्यकोष दोहन हुने गरी प्रधानमन्त्री प्रचण्डले पूर्व अयोग्य लडाकुका नाममा आफ्ना कार्यकर्ता पोस्न करिब डेढ अर्ब रुपैयाँ खर्चिन थालेपछि कांग्रेसभित्र सरकारको नेतृत्व फेरबदल हुनुपर्ने...
प्रकाशित
शुक्रबार, वैशाख १५, २०८०
१२:५८
सांसदको शपथपछि रविले भने- सरकारमा जाने सोच र वातावरण दुवै छैन
प्रकाशित
शुक्रबार, वैशाख १५, २०८०
१२:३९
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले लिए शपथ
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले पद तथा गोपनीयताको शपथ लिएका छन्।
प्रकाशित
शुक्रबार, वैशाख १५, २०८०
१२:३७
गण्डकीका मुख्यमन्त्री पाण्डेले लिए शपथ
गण्डकीका नवनिर्वाचित मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनियताको शपथ लिएका छन्।
प्रकाशित
शुक्रबार, वैशाख १५, २०८०
१२:०४
रवि र स्वर्णिमले लिए सांसदको शपथ
प्रकाशित
शुक्रबार, वैशाख १५, २०८०
१०:०५
उपनिर्वाचनमा जितेका प्रतिनिधिसभा सदस्यको शपथ हुँदै
प्रतिनिधिसभा उपनिर्वाचनमा निर्वाचित तीन सदस्यले शुक्रबार शपथ लिँदैछन्।
प्रकाशित
शुक्रबार, वैशाख १५, २०८०
०९:००
एमालेले गर्यो फरार सांसदलाई उद्योग समितिमा सिफारिस
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय समितिमा रहने सदस्यको नाम संसद् सचिवालयलाई बुझाएको छ।
प्रकाशित
शुक्रबार, वैशाख १५, २०८०
०८:३९
लुम्बिनीका मुख्यमन्त्रीको शपथ दिउँसो १ बजे
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन्।
प्रकाशित
शुक्रबार, वैशाख १५, २०८०
०६:४७
गण्डकी र लुम्बिनीका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ लिने
गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपगग्रहण गर्दैछन्।
322
323
324
325