शुक्रबार, असोज २, २०८३

के माधव नेपालले सरकार छोड्दैछन्?  

आइतबार, जेठ २८, २०८०
अध्यक्ष नेपालले भने- आजको स्थितिमा यस्तो अन्यायपूर्ण व्यवहा सह्य हुँदैन। आजको जनता २०४८ सालको जनता होइन। सरकार छोड्नपरे परोस्, यो अन्याय सहनु हुँदैन।

भारतीय चाहनामा प्रचण्ड क्याबिनेटको धार्मिक प्र(दर्शन) 

आइतबार, जेठ २८, २०८०
प्रधानमन्त्री प्रचण्डले ‍नै भारतीय चाहनामा आफू महाकालेश्‍वर दर्शन गर्न पुगेको र त्यहाँ गेरुवस्त्र धारणा गर्दिनँ भन्‍नुको अर्थ नभएको बताएका छन्।



प्रकाशित
शनिबार, जेठ २७, २०८०  १८:१८


प्रकाशित
शनिबार, जेठ २७, २०८०  १६:४५

वर्तमान सरकार नालायक भएको एमाले अध्यक्ष ओली आरोप

प्रचण्ड सरकारले काम गर्न नसक्ने, दोषजति कोरोना र युक्रेन ‘वार’लाई दिएर पन्छिन खोजेको ओलीको दाबी।

प्रकाशित
शनिबार, जेठ २७, २०८०  १६:२१

रास्वपा ठूला दलहरूको घेराबन्दीमा: रवि

रास्वपाले आगामी २०८४ को निर्वाचनमा जित्ने अनुमान पक्का भएपछि ठूला दलहरुले घेराबन्दी गरिरहेको लामिछानेको आरोप।

प्रकाशित
शनिबार, जेठ २७, २०८०  १४:५९

नेता, कार्यकर्तालाई एकापसमा नलड्न कांग्रेस सभापति देउवाको आग्रह 

कांग्रेसका नेता, कार्यकर्ताले पद र प्रतिष्ठाका लागि आपसमा झगडा गरे प्रजातन्त्र कमजोर हुने देउवा बोली। 

प्रकाशित
शनिबार, जेठ २७, २०८०  १२:५९

रेशम चौधरीको आममाफी कानुनी शासनलाई चुनौतीः शेखर कोइराला

प्रधानमन्त्री प्रचण्डले सत्ता टिकाउनैका लागि तीन वटै अदालतको आदेशविपरीत रेशमलाई आममाफी दिएको नेता शेखरको आरोप।

प्रकाशित
शुक्रबार, जेठ २६, २०८०  २०:२०


प्रकाशित
शुक्रबार, जेठ २६, २०८०  १७:४८