शुक्रबार, असोज २, २०८३

हेर्न नभ्याइनेमा नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिट 

हेर्न नभ्याइनेमा नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिट 

मंगलबार न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुयालको इजलासमा परेको रिट हेर्न नभ्याइनेमा राखिएको हो। 
आगामी निर्वाचन कांग्रेस एक्लै लड्ने महामन्त्री गगनको उद्घोष

आगामी निर्वाचन कांग्रेस एक्लै लड्ने महामन्त्री गगनको उद्घोष

कांग्रेसले सत्तालाई भन्दा विचारलाई केन्द्रमा राखेर काम गर्ने हुँदा आगामी निर्वाचनमा एक्लै लड्न नेता थापाको दाबी।
विश्वासको मत लिँदै मधेस प्रदेशका मुख्यमन्त्री यादव, माओवादीले नदिने

विश्वासको मत लिँदै मधेस प्रदेशका मुख्यमन्त्री यादव, माओवादीले नदिने

प्रदेश सत्तामा उलटफेर भएपछि मुख्यमन्त्री यादवले संवैधानिक प्रावधानअनुसार प्रदेशसभाको आकस्मिक बैठक बोलाएर विश्वासको मत लिन लागेका हुन्।

प्रकाशित
मंगलबार, जेठ ३०, २०८०  १२:१८

बालुवाटारमा सत्ता गठबन्धन बैठक, रिसाएका नेता नेपाललाई फुल्याउने प्रयास

गठबन्धन सरकारमा भाग खाइरहेका नेकपा एस  र जसपाले बजेट विनियोजनप्रति असन्तुष्टि जनाएपछि प्रधानमन्त्री प्रचण्डको पहल फकाउने प्रयास थालिएको हो। 

प्रकाशित
मंगलबार, जेठ ३०, २०८०  ११:१९

सर्वोच्चमा प्रचण्ड, बाबुरामविरुद्धको रिटमाथि सुनुवाइ हुँदै

प्रचण्ड र बाबुरामले जनयुद्धमा बालसेना प्रयोग गरेको दाबीसहित सर्वोच्चमा परेको रिटमाथि सुनुवाइ हुन लागेको हो।







प्रकाशित
सोमबार, जेठ २९, २०८०  १०:५०

संसदीय सुनुवाइ समिति बैठक बस्दै

सर्वोच्चमा सिफारिस प्रधानन्यायाधीश कार्कीका उजुरीबारे चर्चा हुने।