शुक्रबार, असोज २, २०८३

प्रचण्डहरूको समाजवादी मोर्चा एमालेसँग लड्ने र कांग्रेस तर्साउने रणनीति: ओली

शनिबार, असार २, २०८०
समाजवादी मोर्चा भने पनि, नभने पनि लिभिङ टुगेदर चलिरहेकाले यसको आवश्यकता नभएको अध्यक्ष ओलीको दाबी। 

कांग्रेस नेता शेखर कोइराला राजतन्त्रको पक्षमा रहेको रवीन्द्र मिश्रको दाबी

शनिबार, असार २, २०८०
मिश्रले ‘विचारभन्दा माथि देश’ पुस्तक नेता कोइरालालाई हस्तान्तर गर्दै गरेको तस्बिरसहित शेखरको को भनाइ सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्।
प्रकाशित
शुक्रबार, असार १, २०८०  १३:२२

जयतु संस्कृतम् दिवस मनाइँदै

१ असार २००४ मा तीनधारा पाठशालाका विद्यार्थीले संस्कृतका साथै आधुनिक अंग्रेजी, गणित, विज्ञान, भूगोललगायत विषय पनि पढ्न पाउनुपर्ने माग गर्दै राणा शासकविरुद्ध आन्दोलन गरेको सम्झनामा दिवस मनाइँदै आएको हो।  

प्रकाशित
शुक्रबार, असार १, २०८०  ११:५७

समाजवादी मोर्चा निर्माणमा बाबुराम–प्रचण्ड एकमत, माधव नेपाल पनि जोडिए

समाजवादी मोर्चाका योजनाकार बाबुराम भट्टराई र प्रधानमन्त्री प्रचण्डबीच बालुवाटारमा भएको छलफलमा समाजवादी मोर्चा बनाएर टुटेफुटेका कम्युनिस्टलाई एकै ठाउँ ल्याइछाड्ने प्रण।

प्रकाशित
शुक्रबार, असार १, २०८०  ११:२१

प्रधानन्यायाधीशमा अनुमोदित भए हरिकृष्ण कार्की

प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नियुक्तिलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको हो।


प्रकाशित
बिहीबार, जेठ ३२, २०८०  २१:२०

प्रकाशित
बिहीबार, जेठ ३२, २०८०  १९:२२


प्रकाशित
बिहीबार, जेठ ३२, २०८०  १४:३२

राजदूत शर्माको धर्म निरपेक्ष अभिव्यक्तिबारे सांसद पन्तले उठाए सवाल

सांसद पन्तद्वारा भारतसँगको कूटनीतिक सम्बन्ध, मुरली नक्सा र नेपालको असंलग्न परराष्ट्र नीतिबारे सरकारी धारणा माग।

प्रकाशित
बिहीबार, जेठ ३२, २०८०  १४:०५

नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई कारबाही माग्दा पक्राउ

नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई सरकार र संसद् मिलेरै सुनपानी छर्किन लागेको दाबीसहित विरोध प्रदर्शनमा उत्रिनेमाथि प्रहरीको धरपकड।

प्रकाशित
बिहीबार, जेठ ३२, २०८०  १२:४७

शुक्रबारलाई सर्‍यो प्रस्तावित प्रधानन्यायाधीश कार्कीमाथिको सुनुवाइ

संसदीय सुनुवाइ समितिमा कामु प्रधानन्यायाधीश कार्कीविरुद्ध ३८ उजुरीकर्ताले २९ उजुरी दर्ता गराएका छन्।

प्रकाशित
बिहीबार, जेठ ३२, २०८०  १०:४०

मुख्यसचिवमा नियुक्त भए डा. बैकुण्ठ अर्याल, बैरागी सुरक्षा सल्लाहकार

प्रशासनिक मुख्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो।

प्रकाशित
बिहीबार, जेठ ३२, २०८०  ०९:१६