बिहीबार, साउन ७, २०८३

मन्त्री साउद राज्याभिषेक समारोहमा सहभागी

मन्त्री साउद राज्याभिषेक समारोहमा सहभागी

परराष्ट्रमन्त्री एनपी साउद बेलायतका राज चाल्र्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी भएका छन्। 
आजदेखि बजेट अधिवेशन, यस्तो छ सम्भावित कार्यसूची

आजदेखि बजेट अधिवेशन, यस्तो छ सम्भावित कार्यसूची

संघीय संसद्को बजेट अधिवेशन आज (आइतबार) देखि सुरु हुँदै छ। संसद्का दुवै सदनको बैठक आइतबार अपराह्न ४ बजे बस्ने गरी बोलाइएको छ।

प्रकाशित
शनिबार, वैशाख २३, २०८०  १७:४६

प्रकाशित
शनिबार, वैशाख २३, २०८०  १६:३६

एमाले अध्यक्ष ओलीले पत्रकारलाई दिए टोपबहादुर खोज्ने जिम्मा

नक्कली शरणार्थी प्रकरणमा करोडौं रकम कुम्ल्याएको घटना सार्वजनिक भएपछि फरार रहेका एमाले सांसद रायमाझी खोजिदिन ओलीले पत्रकारलाई व्यंग्य गरेका हुन्।

प्रकाशित
शनिबार, वैशाख २३, २०८०  १६:१०

प्रधानमन्त्री प्रचण्डले बोलाए सत्ता गठबन्धनको बैठक

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने सत्ता गठबन्धन बैठकमा रास्वपाबाट सरकारलाई गरेको समर्थन फिर्ता र नक्कली शरणार्थी प्रकरणबारे छलफल हुनेछ।

प्रकाशित
शनिबार, वैशाख २३, २०८०  १५:४७

३२ सिटे भए पनि नेपाल कब्जा गर्न सक्छौं : प्रधानमन्त्री प्रचण्ड

नक्कली भुटानी शरणार्थी प्रकरणलाई निष्कर्षमा पुर्‍याउन र त्यसमा संलग्न जुनसुकै दलका सानाठूला माछालाई कारबाही गरिने प्रधानमन्त्री प्रचण्डको दाबी।

प्रकाशित
शनिबार, वैशाख २३, २०८०  १५:२६

नक्कली शरणार्थी प्रकरणमा संलग्न जोसुकैलाई कारबाही : नेता महरा

नक्कली भुटानी शरणार्थी प्रकरणमा सहभागी सत्तारुढ, प्रतिपक्षी जुनसुकै पार्टीका ठूलासाना नेतामाथि कारबाही हुनुपर्ने बताएका हुन्।

प्रकाशित
शनिबार, वैशाख २३, २०८०  १२:५६

सिंहदरबारमा प्रचण्ड–ओली वार्ता, रायमाझी पक्राउबारे मन्थन

नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले सचिव तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि ओलीले दोस्रोपल्ट प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन्।

प्रकाशित
शनिबार, वैशाख २३, २०८०  १२:५४

नेपाल ट्रेड युनियन कैलालीको अध्यक्षमा सुरतबहादुर स्वाँर निर्वाचित

नेपाल ट्रेड युनियन काँग्रेस कैलालीको अध्यक्षमा सुरतबहादुर स्वाँर निर्वाचित भएका छन्।

प्रकाशित
शनिबार, वैशाख २३, २०८०  १२:२७

रास्वपाको समर्थन फिर्तापछि के गर्लान् प्रधानमन्त्री प्रचण्ड?

रास्वपाले प्रधानमन्त्री प्रचण्डलाई दिँदै आएको समर्थन फिर्ता लिने र सरकारमा पनि नजाने निर्णय गरेको छ। यसबाट प्रधानमन्त्री प्रचण्डको कुर्सी नहल्लिए पनि संसद्मा विपक्षी गठबन्धन बलियो बनेको छ। 

प्रकाशित
शनिबार, वैशाख २३, २०८०  १२:१७

आफूप्रति भ्रामक समाचार आएको भन्दै पूर्वगृहन्त्री खाणको आपत्ति

नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाणले विभिन्न सञ्चारमाध्यममा आफूबारे भ्रामक समाचार आएको भन्दै त्यस खण्डन गरेका छन्।