आइतबार, कात्तिक २२, २०८३

कोशीमा गठबन्धनकै सरकार बनाउन सभामुखको राजीनामा आउँदै

कोशीमा गठबन्धनकै सरकार बनाउन सभामुखको राजीनामा आउँदै

बालुवाटार बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डबीच भएको छलफलमा प्रदेश सभामुख बाबुराम गौतमलाई राजीनामा दिन लगाएरै भए पनि गठबन्धन सरकार गठनमा सहमति जुटेको...
सुन तस्करको मुख्य मालिक सरकारकै संरक्षणमा रहेको रवि लामिछानेको दाबी

सुन तस्करको मुख्य मालिक सरकारकै संरक्षणमा रहेको रवि लामिछानेको दाबी

ट्याक्सीमार्फत लगिँदै गरेको अवैध सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गर्नुअघि मालिक पछ्याउनुपर्नेमा त्यसो नगरिएकाले सरकारी संरक्षण प्रस्टै देखिएको लामिछानेले दाबी गरेका हुन्। 
प्रकाशित
शनिबार, साउन १३, २०८०  १३:५२

भ्रष्टाचारमा संलग्न जुनसुकै पार्टी र परिवार भए पनि कारबाहीः गृहमन्त्री नारायणकाजी

राजनीतिक परिवर्तनपछि पनि भ्रष्टाचार र कमिसनले जरा गाड्दा देशलाई बर्बाद बनाएको नारायणकाजीको बुझाइ।

प्रकाशित
शनिबार, साउन १३, २०८०  १२:०५

कांग्रेस संगठनलाई बलियो बनाउन प्रशिक्षण अपरिहार्यः प्रकाशमान सिंह

पार्टी कार्यकर्ताले परिवर्तनको अनुभूति गर्ने गरी प्रशिक्षणलगायतका कार्यक्रम चलाउन सके मात्रै कांग्रेस बलियो हुने नेता सिंहको धारणा।

प्रकाशित
शनिबार, साउन १३, २०८०  ११:१६

बालुवाटारमा बस्दै माओवादी पदाधिकारी बैठक

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न ४ बजे पदाधिकारी बैठक बस्न लागेको पार्टी कार्यालय सचिव डोरप्रसाद उपाध्यायले बताएका हुन्। 

प्रकाशित
शनिबार, साउन १३, २०८०  १०:४१

भाजपा निम्तोमा दिल्ली पुगेको सत्तारुढ माओवादी केन्द्रको टोली स्वदेश फर्कियो

पार्टी उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको पाँच सदस्य टोली ६ दिने भारत भ्रमण सकाएर गए राती स्वदेश फर्किएको हो।

प्रकाशित
शुक्रबार, साउन १२, २०८०  १९:३८

प्रदेश संरचनामा 'च्याँखे दाउ' थापिरहेको रास्वपा

रास्वपाको दोहोरो चरित्रले प्रदेश संरचनाका विषयमा जनतालाई झुक्याउने र बहुमत कता देखिन्छ त्यतै गएर च्याँखे दाउ थाप्‍ने प्रवृत्ति देखाउँछ।


प्रकाशित
शुक्रबार, साउन १२, २०८०  १३:३१

प्रकाशित
शुक्रबार, साउन १२, २०८०  १३:१४


प्रकाशित
शुक्रबार, साउन १२, २०८०  १०:५४

प्रकाशित
शुक्रबार, साउन १२, २०८०  १०:१२