शनिबार, साउन २४, २०८२

राष्ट्रपतिद्वारा कृष्ण मन्दिरको दर्शन

 |  शुक्रबार, साउन १२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १२, २०८०

vianetvianet

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन गरेका छन्।

राष्ट्रपति पौडेलले सुन्दरी चोक, मूलचोक र केशवनारायण चोकसहित पाटन सङ्ग्रहालयको समेत अवलोकन गरेको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

सो अवसरमा राष्ट्रपति पौडेललाई पाटन दरबार क्षेत्रमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले स्वागत गरेका थिए।

357299699_193022513745948_5006710662751625770_n1690518374.jpg

357274086_978880430103027_6176661950307892490_n1690518430.jpg

Metro Mart

प्रकाशित: Jul 28, 2023| 10:12 शुक्रबार, साउन १२, २०८०
प्रतिक्रिया दिनुहोस्