बुधबार, साउन २८, २०८२

कांग्रेस बैठक बुधबार बस्‍ने गरी स्थगित 

 |  सोमबार, साउन ८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, साउन ८, २०८०

vianetvianet
Metro Mart

काठमाडौं- गत मंगलबारदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बुधाबार ४ बजे बस्‍ने गरी स्थगित गरिएको छ। पार्टीको आधिकारिक फेसबुक पेजबाट लाइभ गरिएको बैठकको छैटौं दिन सभापति शेरबहादुर देउवाले बैठक बुधबार ४ बजे बस्‍ने गरी स्थगित भएको जानकारी गराएका हुन्। 

बैठका केन्द्रीय सदस्यहरुले र पदाधिकारीहरुले आफ्नो धारणा व्यक्त गरेका छन्। बुधबार बैठकमा आएका प्रस्तावहरुलाई निर्णायार्थ पेश गरिने भएको छ। 
 

प्रकाशित: Jul 24, 2023| 19:03 सोमबार, साउन ८, २०८०
प्रतिक्रिया दिनुहोस्