शनिबार, साउन २, २०८३

कांग्रेस केन्द्रीय समिति बैठक जारी [LIVE]

 |  बुधबार, साउन ३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन ३, २०८०

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज पनि जारी छ। मुख्य कार्यालय सानेपामा हिजो सुरु भएको बैठकको आज दोस्रो दिन हो। हिजोको बैठकमा एजेन्डा पेश भएको थियो भने आजदेखि केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखिरहेका छन्।

प्रकाशित: Jul 19, 2023| 12:12 बुधबार, साउन ३, २०८०
प्रतिक्रिया दिनुहोस्