आइतबार, वैशाख २७, २०८३

आज राष्ट्रियसभा बैठक बस्दै

 |  शुक्रबार, असार २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २९, २०८०

National life

काठमाडौं- राष्ट्रियसभा बैठक बस्दैछ। संघीय संसद् भवन, नयाँ बानेश्वरमा बैठक बस्नेछ। बैठक ११:१६ बजे बोलाइएको छ। 

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा आर्थिक विधेयक २०८० माथिको दफावार छलफल सदनमा गरियोस भन्ने प्रस्ताव प्रस्तुत हुनेछ भने आर्थिक विधेयक २०८० पारित गरिनेछ।

उता, राष्ट्र ऋण उठाउने विधेयक २०८० माथी दफावार छलफल हुने भएको छ भने त्यसपछि सो विधेयकलाई पारित गर्ने कार्यसूची रहेको छ। 

प्रकाशित: Jul 14, 2023| 09:22 शुक्रबार, असार २९, २०८०
प्रतिक्रिया दिनुहोस्