शनिबार, साउन २, २०८३

राष्ट्रियसभाको आजको बैठक स्थगित

 |  बुधबार, असार २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार २७, २०८०

काठमाडौं- राष्ट्रियसभाको आजको बैठक स्थगित भएको छ। आज बिहान ११ बजेका लागि तय भएको बैठक भोलिसम्मका लागि स्थगित भएको हो।

राष्ट्रियसभाका अध्यक्षको सचिवालयका अनुसार बैठक भोलि बिहान १० बजेर एक मिनेटमा बस्नेछ। भोलि बस्ने बैठकमा मन्त्रीहरूले मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिनेछन् र आगामी आवको बजेट निर्णयार्थ प्रस्तुत गरिनेछ। 

प्रकाशित: Jul 12, 2023| 10:20 बुधबार, असार २७, २०८०
प्रतिक्रिया दिनुहोस्