शनिबार, साउन २, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • हरेक दुई महिनाको पहिलो साता केन्द्रीय समिति बैठक राख्न गगनको प्रस्ताव

हरेक दुई महिनाको पहिलो साता केन्द्रीय समिति बैठक राख्न गगनको प्रस्ताव

 |  मंगलबार, साउन २, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २, २०८०

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री  गगन थापाले हरेक दुई महिनामा केन्द्रीय समिति बैठक राख्न प्रस्ताव गरेका छन्। झन्डै एक वर्षपछि आज सुरु भएको बैठकमा उनले नियमित बैठक बस्नुपर्नेमा जोड दिएका हुन्।

हरेक दुई  महिनाको पहिलो साता बैठक राख्न उनले प्रस्ताव गरेका छन्। वर्षमा ६ वटा बैठक राख्ने र तीमध्ये दुईवटा काठमाडौंबाहिर गर्ने प्रस्ताव महामन्त्री थापाको छ।

प्रकाशित: Jul 18, 2023| 14:26 मंगलबार, साउन २, २०८०
प्रतिक्रिया दिनुहोस्