शनिबार, साउन २, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस रूपान्तरणका लागि सभापतिलाई दिइयो यस्ता सुझाव [पूर्णपाठसहित]

कांग्रेस रूपान्तरणका लागि सभापतिलाई दिइयो यस्ता सुझाव [पूर्णपाठसहित]

 |  मंगलबार, साउन २, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २, २०८०

काठमाडौं- नेपाली कांग्रेसको रूपान्तरण अभियानले पार्टी सभापतिलाई २१ बुँदे प्रतिवेदन बुझाएको छ। केन्द्रीय कार्यसमिति बैठकअघि अभियानले पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत प्रतिवेदन सभापति शेरबहादुर देउवालाई बुझाएको हो।  

सातै प्रदेशमा भएका रूपान्तरण अभियान भेलाबाट प्राप्त सुझावलाई समेटेर प्रतिवेदन तयार पारिएको हो। गत जेठ ११ देखि ३१ गतेसम्म कांग्रेस रूपान्तरण अभियानले सातै प्रदेशमा भेला गरेको थियो। त्यसपछि प्राध्यापक, तरूण लगायतसँग काठमाडौंमा छलफल गरिएको थियो।

प्रकाशित: Jul 18, 2023| 12:42 मंगलबार, साउन २, २०८०
प्रतिक्रिया दिनुहोस्