शनिबार, साउन २, २०८३

सानेपामा कांग्रेस केन्द्रीय समिति बैठक [लाइभ]

 |  मंगलबार, साउन २, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २, २०८०

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पार्टी मुख्य कार्यालय सानेपामा सुरु भएको छ। बैठकको प्रत्यक्ष प्रशारण पार्टीको फेसबुक पेजबाट भइरहेको छ। पहिलोपटक कांग्रेस केन्द्रीय समिति बैठक लाइभ गरिएको हो।

सभापति शेरबहादुर देउवाको प्रस्तावअनुसार बैठकलाई लाइभ गरिएको हो। पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरू भएको ठकमा विभिन्न १० एजेन्डामाथि छलफल हुनेछ। कांग्रेस केन्द्रीय समिति बैठक झण्डै एक वर्षपछि बसेको हो।

प्रकाशित: Jul 18, 2023| 14:05 मंगलबार, साउन २, २०८०
प्रतिक्रिया दिनुहोस्