शनिबार, साउन २, २०८३

कांग्रेसमा ७० विभाग संरचना प्रस्ताव

 |  मंगलबार, साउन २, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २, २०८०

काठमाडौं– सानेपा मुख्यालयमा जारी कांग्रेस केन्द्रीय समिति बैठकमा महामन्त्री गगन थापाले पेस गरेको सांगठनिक प्रस्तावमा २२ वटा विभाग थप्न भनिएको छ। हाल कांग्रेसमा ४८ विभाग छन्।

उनले भने, ‘विधानमा ४८ वटा विभाग छ । अहिलेसम्म एउटा मात्रै विभागले पूर्णता पाएको  छ। १५ भदौभित्र विभागलाई पूर्णता दिएर पार्टीलाई मजबुत बनाउन थप विभाग गठन गरिनुपर्छ।’

प्रकाशित: Jul 18, 2023| 15:37 मंगलबार, साउन २, २०८०
प्रतिक्रिया दिनुहोस्