सोमबार, फागुन १८, २०८२

Madesh


वीरगन्जमा दसैंको रौनक, सीमावर्ती क्षेत्रको सुरक्षा व्यवस्थामा कडाइ

नेपालीको महान् चाड दसैं आजबाट सुरु भएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म दसैं मनाइन्छ। बडा दसैंको पहिलो दिन आज घरघरमा घटस्थापना गरी दियो, कलश र गणेश स्थापना गरेर...
नेपाल समय संवाददाता | बिहीबार, असोज २१, २०७८

निधिले भने- देशले कांग्रेस नै सत्तामा रहिरहोस् भन्‍ने चाहिरहेको छ

प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपसभापति निधिले नेपाली कांग्रेसलाई नै नेपाली जनताले सत्तामा रहोस् भन्‍ने चाहिरहेको दाबी गरे।
नेपाल समय संवाददाता | बुधबार, असोज २०, २०७८

मुख्यमन्त्री राउतले पाए विश्वासको मत

प्रस्तावको पक्षमा ७७ जना र विपक्षमा २३ मत परेको थियो। यसअघि प्रदेशसभामा रहेका सबै दलका संसदीय दलका नेता तथा प्रदेशसभा सदस्यहरुले आ–आफनो धारणा राखेका थिए।
नेपाल समय संवाददाता | बुधबार, असोज २०, २०७८

जनमत पार्टीद्वारा अख्तियारको कार्यालय घेराउ

– सीके राउत नेतृत्वको जनमत पार्टीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासस्थित कार्यालय घेराउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २०, २०७८

सीके राउत भ्रममात्रै छर्दैछन्ः मुख्यमन्त्री राउत

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले डा. सिके राउतले मधेशमा भ्रम छर्नु बाहेक अरु केही गर्न नसकिरहेको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २०, २०७८

प्रदेश सरकारलाई अख्तियारले बदनाम गर्न खोज्यो : मुख्यमन्त्री राउत

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ सरकारलाई बदनाम गर्न प्रयास गरेको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २०, २०७८

चुरे अभियानकर्मीहरुले गरे मुख्यमन्त्री कार्यालय घेराउ

चुरे अभियानीकर्मीसँग गरिएको सम्झौता अनुसार २१ दिन भित्र प्रदेश सरकारले छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्नुपर्नेमा सार्वजनिक नगरिएको र गैरसुकुम्बासीलाई बाँडिएको जग्गा बदरको मागसहित मंगलबार उनीहरुले मुख्यमन्त्री कार्यालय घेराउ गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज १९, २०७८

चीनले हुम्लामा सीमा अतिक्रमण गरेको भन्दै जनकपुरमा विरोध प्रदर्शन

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) निकटका विद्यार्थीहरुले जनकपुरधाममा चीनविरुद्ध प्रदर्शन गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

प्रदेश २: लोकसेवा आयोगले बुझायो प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन

प्रदेश २ को लोकसेवा आयोगले प्रदेश प्रमुख हरिशंकर मिश्रलाई आफ्नो दोस्रो वार्षिक प्रतिवेदन पेश गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

जनगणना २०७८ को पहिलो चरण सम्पन्‍न, सुपरिवेक्षकको लापरबाहीले सूचीकृत भएनन् सयौं घर

राष्ट्रिय जनगणना अभियान २०७८ को पहिलो चरणम सम्पन्‍न भएको छ। तर, सुपरिवेक्षकहरुको लापरबाहीका कारण प्रदेश २ का सयौं घरहरु सूचीकरण हुन सकेका छैनन्।
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

सिके राउतका कार्यकर्ताद्वारा जनकपुर उपमहानगरमा तोडफोड, मुख्यमन्त्री कार्यालय घेराउ

प्रदेश २ मा भ्रष्टाचार बढ्दै गएको भन्दै सिके राउत नेतृत्वको जनमत पार्टीले मुख्यमन्त्री कार्यालय घेराउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

मुख्यमन्त्री कार्यालयमा अख्तियारले छापा मारेको विरोध गर्दै जसपाको प्रदर्शन

मुख्यमन्त्री कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको भन्दै जनता समाजवादी पार्टीले विरोध प्रदर्शन गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

करोडौं राजस्व उठ्ने जनकपुर–भिठामोड सडक निर्माण सम्पन्‍न नहुँदै भत्कियो

निर्माण अवधि समाप्त भए पनि निर्माण सम्पन्‍न हुन नसकेको सो सडक खण्डमा कमसल सामग्री प्रयोग, गुणस्तरहीन कामलगायतका कारण सडक नै भत्किन थालेको स्थानीयहरुको आरोप छ।
नेपाल समय संवाददाता | शनिबार, असोज १६, २०७८

अख्तियारले भ्रामक समाचारको पछि लागेर छापा मार्‍यो: मुख्यमन्त्री राउत

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रामक समाचारको पछि लागेर मुख्यमन्त्री कार्यालयमा छापा मारेको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज १३, २०७८

अख्तियारको टोलीद्वारा प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा छापा

प्रदेश २ सरकारको विभिन्‍न योजनामा व्यापक अनियमितता भइरहेको समाचारहरु बाहिरिरहेको समयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मुख्यमन्त्री कार्यालयमा छापा मारेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज १३, २०७८

प्रदेश २ मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

अख्यितार दुरुपयोग अनुसन्धान आयोगबाट खटेको टोली बुधबार दिउँसो छापा मारेको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज १३, २०७८

प्रदेशसभाको २० गते बस्ने बैठकमा मुख्यमन्त्री राउतले विश्वासको मत लिने

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले असोज २० गते विश्वासको मत लिने भएका छन्। जसपा विभाजन भएको १ महिनाभन्दा बढी समय भइसकेको अवस्थामा असोज २० गते मुख्यमन्त्री राउतले विश्वासको मत...
नेपाल समय संवाददाता | बुधबार, असोज १३, २०७८

हत्या आरोपित वडाध्यक्ष पक्राउ

हत्याको आरोप लागेका धनुषाका एक वडाध्यक्ष पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज १२, २०७८

जलेश्वर कारागारका कैदी आन्दोलित

महोत्तरीको जलेश्वर कारागारका कैदीबन्दी आन्दोलित भएका छन्। कैदीका परिवारका सदस्यलाई कारागारका एक सवारी चालकले जिस्क्याएको भन्दै उनीहरु आन्दोलित भएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज १२, २०७८

थुकसम्म निल्न नमिल्ने जितिया व्रत

मिथिलाको कठिन पर्वको रुपमा रहेको जितिया आज मंगलबार उपवास गरी मनाइँदैछ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १२, २०७८