शुक्रबार, कात्तिक ९, २०८१

Madesh


नेपालमा पहिलो पटक निजी क्षेत्रको कार्गो रेलमार्फत ढुवानी

नेपालमा पहिलो पटक निजी क्षेत्रको कार्गो रेलमार्फत ढुवानी

नेपाल समय संवाददाता | बुधबार, भदौ ३०, २०७८
किसानका नाममा आएका ट्याक्टर जसपाका नेता-कार्यकर्ताले पाए

किसानका नाममा आएका ट्याक्टर जसपाका नेता-कार्यकर्ताले पाए

सोही क्रममा प्रदेश २ को कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले किसानहरुको उत्थानको नाममा कार्यकर्ता पोस्दै आएको खुलेको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३०, २०७८
सर्पले टोकेको बालकको उपचारका क्रममा मृत्यु, स्थानीयद्वारा अस्पतालमा तोडफोड

सर्पले टोकेको बालकको उपचारका क्रममा मृत्यु, स्थानीयद्वारा अस्पतालमा तोडफोड

सर्पदंशको उपचार समयमा नपाउँदा बालकको ज्यान गएको भन्दै आक्रोशित स्थानीयले बाराको सिम्रौनगढ नगर अस्पतालमा तोडफोड गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ २८, २०७८
फरार बालक पक्राउ, हवल्दारलाई कारबाही

फरार बालक पक्राउ, हवल्दारलाई कारबाही

लागुऔषध कारोबारको आरोपमा पक्राउ परि अस्पताल भर्ना रहेका बालक फरार भएकोमा पुन: पक्राउ परेका छन्। अनुसन्धानको क्रममा बिरामी देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।
नेपाल समय संवाददाता | सोमबार, भदौ २८, २०७८
कोरोना जोखिम न्यूनीकरण : धनुषाका पालिकाले ३ महिनामै खर्च गरे २२ करोड

कोरोना जोखिम न्यूनीकरण : धनुषाका पालिकाले ३ महिनामै खर्च गरे २२ करोड

नेपालमा पहिलो पटक कोरोना भाइरसको संक्रमण फैलिएपछि २०७६ साल चैत ११ देखि गरिएको लकडाउनका तीन महिनामा नै धनुषाका स्थानीय तहले २२ करोडभन्दा बढी रकम खर्च गरेको पाइएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २८, २०७८
हत्या प्रमाणित भएर पनि १० वर्षमै जेलमुक्त भएका अन्सारी, जसले भारतको आधार कार्ड बनाएर फेरि आतंक मच्चाए

हत्या प्रमाणित भएर पनि १० वर्षमै जेलमुक्त भएका अन्सारी, जसले भारतको आधार कार्ड बनाएर फेरि आतंक मच्चाए

तीनै तहको अदालतबाट जन्मकैदको सजाय पाएर आममाफी पाएका फुलहसन अन्सारी पुनः आपराधिक गतिविधिमा सक्रिय भएको अवस्थामा पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ २८, २०७८
नेपाल–भारत सुरक्षा अधिकारीहरुको बैठक जनकपुरमा

नेपाल–भारत सुरक्षा अधिकारीहरुको बैठक जनकपुरमा

नेपाल–भारत सीमा क्षेत्रको सुरक्षा व्यवस्था थप सुदृढ बनाउने निर्णयसहित जनकपुरधाममा नेपाल र भारतका सुरक्षा अधिकारीहरुको संयुक्त बैठक सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २८, २०७८
नेकपा (एस) प्रदेश २ संसदीय दलको नेतामा शत्रुधन महतो

नेकपा (एस) प्रदेश २ संसदीय दलको नेतामा शत्रुधन महतो

नेकपा एमालेबाट अलग भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीको प्रदेश २ संसदीय दलको नेतामा शत्रुधन महतो चयन भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ २८, २०७८
पर्सामा प्रहरीमाथि जाइलाग्न खोज्दा तीन राउन्ड हवाई फायर

पर्सामा प्रहरीमाथि जाइलाग्न खोज्दा तीन राउन्ड हवाई फायर

पर्सामा वन तस्कर र प्रहरीबीच झडप भएको छ। पटेर्वा सुगौली गाउँपालिका–४ फरहदवामा ८ जनाको समूहले लिएको काठका गोली नियन्त्रणमा लिन खोज्दा झडप भएको हो। सो क्रममा प्रहरीले हवाई फायर गरेको...
नेपाल समय संवाददाता | सोमबार, भदौ २८, २०७८
प्रदेश २ : लोसपा प्रमुख प्रतिपक्षी दल बन्‍ने, दलको नेता एक साताभित्रै चयन गरिने

प्रदेश २ : लोसपा प्रमुख प्रतिपक्षी दल बन्‍ने, दलको नेता एक साताभित्रै चयन गरिने

प्रदेश २ मा जसपापछिको दल नेपाली कांग्रेस पनि सरकारमै सहभागी भएपछि लोसपा प्रमुख प्रतिपक्षी दल बन्‍ने निश्चित भएको हो।
नेपाल समय संवाददाता | आइतबार, भदौ २७, २०७८
प्रदेश २ : प्रदेशसभा बैठक अन्योलमा, संसदीय समितिहरु सभापतिविहीन

प्रदेश २ : प्रदेशसभा बैठक अन्योलमा, संसदीय समितिहरु सभापतिविहीन

दलहरुबीच देखिएको आन्तरिक विवादका कारण प्रदेश २ को प्रदेशसभाको बैठक अनिश्चित भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २७, २०७८
नगर प्रमुखलाई एक वर्षमा २८ लाखको इन्धन, सरकारी स्रोतबाट विदेश भ्रमण

नगर प्रमुखलाई एक वर्षमा २८ लाखको इन्धन, सरकारी स्रोतबाट विदेश भ्रमण

धनुषाको सहिदनगर नगरपालिकामा प्रमुखले नगरभित्रै अनुगमन गर्ने नाममा लखौँको भत्ता बुझेको पाइएको छ
नेपाल समय संवाददाता | बिहीबार, भदौ २४, २०७८
गठन हुनेबित्तिकै विवादमा तानियो जनलोकपाल आयोग

गठन हुनेबित्तिकै विवादमा तानियो जनलोकपाल आयोग

मुख्यमन्त्री लालबाबु राउतले आयोगमा नियुक्ति गर्दा सत्ता सहयात्री दल नेपाली कांग्रेस र माओवादी केन्द्रसँग सल्लाह नगरेपछि सत्ता गठबन्धनभित्रै विवाद उत्पन्न भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २४, २०७८
प्रदेश २ मा करोडौं रकमान्तर, मन्त्रीभन्दा राज्यमन्त्रीले बढी बुझे तलब–भत्ता

प्रदेश २ मा करोडौं रकमान्तर, मन्त्रीभन्दा राज्यमन्त्रीले बढी बुझे तलब–भत्ता

प्रदेश २ मा प्रत्येक वर्ष रकमान्तर गरेर करोडौं रुपैयाँ खर्च गर्ने परिपाटी बढ्दै गइरहेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २३, २०७८
प्रदेश २ : पार्टी विभाजनपछि प्रदेश सभामा जसपा र स्थानीय तहमा लोसपा बलियो

प्रदेश २ : पार्टी विभाजनपछि प्रदेश सभामा जसपा र स्थानीय तहमा लोसपा बलियो

नेकपा एमाले विभाजन हुँदा स्थानीय तहमा प्रदेश २ मा ओली नेतृत्वको एमाले र जसपा विभाजन हुँदा उपेन्द्र यादवलाई ठूलो धक्का लागेको छ भने महन्थ ठाकुर नेतृत्वको लोसपालाई फाइदा पुगेको देखिन्छ...
नेपाल समय संवाददाता | मंगलबार, भदौ २२, २०७८
बाल संगठनको जग्गामा डा. शाक्यको कमाउ धन्दा, १० वर्षसम्म तिरेनन् भाडा

बाल संगठनको जग्गामा डा. शाक्यको कमाउ धन्दा, १० वर्षसम्म तिरेनन् भाडा

वीरगंजको आदर्शनगरस्थित मुख्य क्षेत्रमा रहेको १२ कठ्ठा जग्गाको भाडावापतको रकम १० वर्ष एक महिनाभन्दा बढी भइसक्दा पनि नबुझाइ प्रयोग गर्दै आएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २२, २०७८
जनकपुरमा बन्दै गरेको सहिद गेटमा अनियमितता

जनकपुरमा बन्दै गरेको सहिद गेटमा अनियमितता

मधेश आन्दोलनकै बलमा जनताको विश्वास कमाउन सफल भएका साहले मधेश आन्दोलनकै सहिदहरुको नाममा निर्माण भइरहेको सहिद गेटको नाममा अनियमितता गरेको पाइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २२, २०७८
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको नियुक्ति कार्यान्वयन नगर्न अन्तरिम आदेश

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको नियुक्ति कार्यान्वयन नगर्न अन्तरिम आदेश

प्रदेश २ सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरेका नियुक्तिहरू नियमसंगत नरहेको भन्दै तलब सुविधामा रोक लगाउनेगरी उच्च अदालत जनकपुरले अन्तरिम आदेश जारी गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २२, २०७८
वडा अधिवेशन नै नभएको प्रदेश-२ सभापतिको दौडमा निधि पक्षकै चार नेता

वडा अधिवेशन नै नभएको प्रदेश-२ सभापतिको दौडमा निधि पक्षकै चार नेता

प्रदेश २ मा कोही औपचारिक रुपमै उम्मेदवारी घोषणा गरेर तयारी थालिसकेका छन् भने कोही घोषणा नगरे पनि आन्तरिक रुपमा तयारीमा लागेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २२, २०७८
रेल्वे माविका छात्राहरुले पाए साइकल

रेल्वे माविका छात्राहरुले पाए साइकल

प्रदेश नम्बर २ को सरकारले ल्याएको 'बेटी बचाउ, बेटी पढाउ’ अभियान अन्तर्गत आOतबार ५२ थान साइकल वितरण गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २०, २०७८