सोमबार, फागुन १८, २०८२

Madesh


प्रदेश २ : १५ प्रतिशत धानखेतीमा क्षति

प्रदेश २ मा लगातारका वर्षाका कारण धानखेतीमा क्षति पुगेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८

जसपाले ४३ महिनाको भाडा नतिरेपछि घरबेटीले प्रशासन गुहारे

जनता समाजवादी पार्टी (जसपा) ले ४३ महिनादेखि कार्यालयकोभाडा नतिर्दा घरबेटीले प्रशासनलाई गुहारेका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८

मथिलाञ्‍चलमा कोजाग्रत पूर्णिमाको महत्व

मैथिल संस्कृतिमा कोजागरालाई निर्मल, धवल एवम् शीतल रातिकारूपमा प्रसिद्ध मानिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २, २०७८

मोहम्मद जयन्तीका अवसरमा मुस्लिम समुदायको र्‍याली

पर्साका मुस्लिम समुदायले मंगलबार मोहम्मद डे धुमधामका साथ मनाएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २, २०७८

भाउजूको हत्या आरोपमा देवर पक्राउ

महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका–३ मडै गाउँमा पत्नीलाई टुनामुना गरेर गर्भ तुहाइदिएको भन्दै भाउजूको हत्या गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ३१, २०७८

डेंगु नियन्त्रण गर्न 'फगिङ' अभियान

नगरपालिकाले दसैँ भित्रै नगरको तराई र भित्रि मधेशको सबै वडामा फगिङ (औषधि छिर्काउँ कार्यक्रम) थालेको हो।
नेपाल समय संवाददाता | आइतबार, असोज ३१, २०७८

सप्तरीमा दुर्घटनामा तीनको मृत्यु

सप्तरीमा आज भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ३०, २०७८

एसइई उत्तीर्ण गरेकी छात्रालाई निःशुल्क प्लस टु

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा एसइई उत्तीर्ण गरेकी छात्रालाई प्लस टु पढाइने र प्लस टुमा लाग्ने खर्च नगरपालिकाले व्यहोर्ने नगरप्रमुख शैलेश साहले जानकारी दिए।
नेपाल समय संवाददाता | शनिबार, असोज ३०, २०७८

जनकपुरमा यसरी गरियो रावण वध

विजयादसमीको अवसरमा जनकपुरधाममा करिब एक दशकदेखि हुँदै आएको रावण वध कार्यक्रम यस वर्ष पनि धुमधामका साथ गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ३०, २०७८

चलायमान हुँदै अर्थतन्त्र

हरेक वर्ष बजारले दसैंलाई नयाँ-नयाँ रौनकतासहित स्वागत गर्दछ। कोरोना कहरले सुस्ताएको प्रदेश नं २ को जनकपुरधाममा पछिल्लो समय चहलपहल बढेको छ। विगतका वर्ष कोरोना कहरका कारण बजार सुनसान रहेका थिए।
नेपाल समय संवाददाता | बिहीबार, असोज २८, २०७८

दुर्घटनाबाट मृत्यु भएको परिवारको क्षतिपूर्तिको माग गर्दै बारामा प्रदर्शन

बारामा कार र मोटरसाईकलको ठक्करले दुईजनाको मृत्यु भएपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन गरिएको छ। बारामा भएको घटनालाई लिएर बिहीबार जिल्लाको कोल्हबी नगरपालिकामा प्रदर्शन गरिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असोज २८, २०७८

दसैं सम्झना : न ढोलक बज्यो, नत दसैंको रौनक नै छ

दसैं लागेको सूचना दिन घटस्थापनाको दिनमा गाउँभरिका घरमा ढोलक बज्थे। ढोलकको आवाजले गाउँभरि दसैंको रौनक ल्याउथ्यो। तर पछिल्लो समय ढोलक नै हराएको छ,’ राजविराज–७ का ४० वर्षीय सुभाष देवले बताए।
नेपाल समय संवाददाता | बुधबार, असोज २७, २०७८

वीरगञ्जमा विजयादशमीको रौनक [तस्बिरसहित]

विजया दशमीको अवसरमा पर्साका शक्तिपीठहरुमा दर्शनार्थीहरुको भीड लागेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २७, २०७८

तराईमा सबैको साझा बन्दै दसैं

पहिले–पहिले छठलाई विशेष पर्वका रुपमा मनाउने उनी आजकाल दसैंका लागि पनि विशेष योजना बनाउँछन्। आफू भन्दा ठूलाबाट दसैंमा टीका थापेर आशिष लिने रिवाज महतोलाई विशेष लाग्ने गर्छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २६, २०७८

जनकपुरका शक्तिपिठहरुमा फूलपाती भित्र्याइयो

नवरात्रको सातौं दिन दसैंघर वा पूजा कोठामा नव दुर्गामध्येकी सातौं कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २६, २०७८

जसपा प्रदेश २ का मुख्यसचिव झाले दिए राजीनामा

जनता समाजवादी पार्टीको प्रदेश २ को मुख्यसचिव शम्भु झाले पार्टीक‍ो साधारण सदस्य समेतबाट राजीनामा दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज २४, २०७८

मिथिलाञ्चलमा शारदीय नवरात्रीको रौनक

हिन्दु धर्मग्रन्थहरूमा पाँच वटा नवरात्रीको चर्चा रहेको पाइन्छ। शारदीय नवरात्री, चैत्र नवरात्री, माघ महिनामा मनाइने गुप्त नवरात्री, असार महिनाको गायत्री नवरात्री र पुस महिनाको शाकम्बरी नवरात्री।
नेपाल समय संवाददाता | शनिबार, असोज २३, २०७८

प्रदेश २: विषयगत समिति हेरफेर, कार्य व्यवस्था परामर्श समिति गठन

प्रदेश २ को प्रदेशसभामा विषयगत समितिहरुमा पदाधिकारी हेरफेर गरिएको छ। शुक्रबार बसेको प्रदेशसभा बैठकले समितिका पदाधिकारीहरु हेरफेर गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २२, २०७८

प्रदेश २: प्रदेशसभामा बिना छलफल २ विधेयक पारित

तत्कालीन प्रदेश प्रमुख झाले फिर्ता पठाएको प्रदेश पदकसम्बन्धी विधेयक र स्वास्थ्यसम्बन्धी व्यवस्थापन गर्न बनेको विधेयक शुक्रबार बसेको प्रदेशसभा बैठकमा छलफल नै नगरी पारित गरिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २२, २०७८

अन्त्येष्टि स्थलबाट युवतीको शव नियन्त्रणमा

पर्सामा शंकास्पद मृत्यु भएकी एक युवतीको शव प्रहरीले अन्त्येष्टि स्थलबाटै नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २२, २०७८