शुक्रबार, कात्तिक ९, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • दुर्घटनाबाट मृत्यु भएको परिवारको क्षतिपूर्तिको माग गर्दै बारामा प्रदर्शन

Siddartha premir insuranceSiddartha premir insurance

दुर्घटनाबाट मृत्यु भएको परिवारको क्षतिपूर्तिको माग गर्दै बारामा प्रदर्शन

बारामा कार र मोटरसाईकलको ठक्करले दुईजनाको मृत्यु भएपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन गरिएको छ। बारामा भएको घटनालाई लिएर बिहीबार जिल्लाको कोल्हबी नगरपालिकामा प्रदर्शन गरिएको हो।
 |  बिहीबार, असोज २८, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २८, २०७८

पर्सा- बारामा कार र मोटरसाईकलको ठक्करले दुईजनाको मृत्यु भएपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन गरिएको छ। बारामा भएको घटनालाई लिएर बिहीबार जिल्लाको कोल्हबी नगरपालिकामा प्रदर्शन गरिएको हो।

triton college

मृत्यु हुनेमा कोल्हबी नगरपालिकामा पर्ने कोल्हबी तामागढी सडकखण्डमा बुधबार राति दुर्घटना हुँदा कोल्हबी नगरपालिका वडा नम्बर २ का ३८ वर्षीय पेमा दोर्जे घिसिङ र  मोटरसाइकलमा सवार त्यहि ठाँउका ४० वर्षीय डेनी स्याङताङबोको मृत्यु भएको थियो।

तामागढीबाट कोल्हबीतिर गइरहेको बा ११ च ४५११ नम्बरको कारले विपरित दिशाबाट आइरहेको ना ५९ प १२७० नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको थियो। 

सोही विषयलाई लिएर मृतकका परिवारलाई क्षतिपूर्तिको माग गर्दै स्थानीयले कोल्हबी बजारमा प्रदर्शन गरेका छन्। घाइते कार चालकलाई प्रहरीले भने नियन्त्रणमा लिएको छ। 

प्रकाशित: Oct 14, 2021| 16:47 बिहीबार, असोज २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।