सोमबार, चैत ४, २०८१

जनकपुरमा यसरी गरियो रावण वध

विजयादसमीको अवसरमा जनकपुरधाममा करिब एक दशकदेखि हुँदै आएको रावण वध कार्यक्रम यस वर्ष पनि धुमधामका साथ गरिएको छ।
 |  शनिबार, असोज ३०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज ३०, २०७८

जनकपुरधाम- विजयादसमीको अवसरमा जनकपुरधाममा करिब एक दशकदेखि हुँदै आएको रावण वध कार्यक्रम यस वर्ष पनि धुमधामका साथ गरिएको छ।

health

भगवान रामको ससुराली मानिने जनकपुरधाममा मेला भर्न यस वर्ष विभिन्न स्थानबाट सर्वसाधारणको घुइँचो लागेको थियो। १४ वर्षे वनवासपछि रावणसँग युद्धमा भगवान् रामले असत्यमाथि विजय प्राप्त गर्दै आफ्नी श्रीमती सीतालाई रावणको कब्जाबाट मुक्त गराउन सफल भएका थिए। त्यसकै खुशियालीमा जनकपुरधाममा विजयादशमीको दिन रावण वधका लागि विशेष कार्यक्रमको आयोजना देखि हुँदै आएको छ ।

जनकपुरधामस्थित धनुषसागर र गंगासागरको तलाउ वीचमा रहेको डिलमा रावणको प्रतिमा निर्माण गरी धनुषवाणले रावणको वध गरि दहन गर्ने गरिएको हो ।

यस वर्ष राम मन्दिरका पुजारी राम गिरिले रावण वध गरेका छन्।

स्थानीय महावीर युवा कमिटीको आयोजनमा पछिल्लो ८ वर्षदेखि रावणवध र लंकादहन समेत हुँदै आएको छ ।

रामायणमा उल्लेख भए अनुसार रावणका दश वटा टाउका थिए। त्यसैले रावणलाई दशानन्द पनि भनिन्थ्यो । रावणमा दश मान्छे भन्दा बढी बुद्धि र सो बराबरको शक्तिसमेत थियो।

प्रकाशित: Oct 16, 2021| 06:26 शनिबार, असोज ३०, २०७८
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।