सोमबार, फागुन १८, २०८२

Madesh


सर्लाहीमा २ वडा सदस्य घुस रकमसहित पक्राउ

सर्लाहीमा दुईजना वडासदस्य घुसको रकमसहित पक्राउ परेका छन्। अख्यितारको टोलीले सर्लाहीको ईश्वरपुर नगरपालिकाका दुई जना वडा सदस्यलाई घुसको रकमसहित पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २९, २०७८

'बेटी पढाउ, बेटी बचाउ' अभियानको साइकल खरिदमा भ्रष्टाचार : अख्तियार

ख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अध्ययनमा प्रदेश २ मुख्यमन्त्री कार्यालयबाट खरिद भएका साइकलमा भ्रष्टाचार भएको देखिएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २९, २०७८

वडा सदस्य कुटपिट प्रकरण : जनकपुर–२० मा निषेध आदेश थपियो

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० का वडा सदस्यलाई एक समूहले कुटपिट गरेपछि उत्पन्न तनावका कारण त्यहाँ लगाइएको निषेध आदेश मंगलबारसम्मका लागि बढाइएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २८, २०७८

प्रधानन्यायाधीशको राजीनामा माग्दै जनकपुरका कानुन व्यवसायी पनि धर्नामा

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै जनकपुरधामा कानुन व्यवसायीहरु धर्नामा बसेका छ्न्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २८, २०७८

जनकपुरमा दुई समुदायको विवादमा ३ प्रहरीसहित ४ जना घाइते, निषेध आदेश जारी

वडा नम्बर २० देवपुरा रुपैठास्थित तेलिया पोखरीमा छठपूजाका लागि घाट निर्माण गर्ने विषयमा विवाद भएको थियो। छठपूजाकै दिन त्यहाँ झडप पनि भएको थियो। यद्यपि प्रहरीले त्यो दिन विवाद साम्य पार्न...
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २७, २०७८

गृहमन्त्रीले गरे सुरक्षा निकायको प्रशंसा

गृहमन्त्री बालकृष्ण खाणले कोभिड-१९ को संक्रमण नियन्त्रणका लागि जोखिमको प्रर्वाह नगरी सुरक्षा निकायले गरेको कामको प्रशंसा गरे।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २३, २०७८

२० लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ

पर्सा प्रहरीले हुन्डी कारोबारमा संलग्न एक व्यक्तिलाई २० लाख रुपैयाँसहित पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २३, २०७८

कार्यपालिका बैठक डाक्न माग गर्दै जनकपुरका वडाध्यक्षले बुझाए ज्ञापनपत्र

जनकपुरधामका केही वडाध्यक्षहरुले नगर कार्यपालिकाको बैठक बोलाउनुपर्ने माग गर्दै उपप्रमुख रीताकुमारी मिश्रलाई ज्ञापनपत्र बुझाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २२, २०७८

सरकार नै अतिक्रमण गर्दैछ ऐतिहासिक पोखरी

पोखरी अतिक्रमण गरी बनाइएका भवनमा होटेल र पसल पनि मजैले चलिरहेका छन्। पोखरी संरक्षणको जिम्मा पाएका सरकारी निकायका जिम्मेवार कर्मचारीहरू अतिक्रमण गरी ठड्याइएका होटलको सेवा लिइरहेका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २२, २०७८

ई-रिक्साले अस्तव्यस्त जनकपुर

प्रदेश २ को राजधानी जनकपुरधाममा ई-रिक्साको अत्यधिक चापका कारण पार्किङको समस्या बढ्दै गएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २२, २०७८

सीप चल्छ, पानी चल्दैन

‘हामीले बनाएको नाङ्लो, डालो लगायतका सामग्री पवित्र मानिन्छ। त्यसमा प्रसाद राखेर भगवानलाई अर्पण गरिन्छ तर हामी अछुत छौं।’
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २१, २०७८

भाइ बहिनीबीचको अगाध स्नेह दर्साउने पर्व भातृद्वितिया

भाइ बहिनीको पवित्र पर्वहरूमध्ये भातृद्वितया पर्वको छुट्टै महत्त्व छ। भातृद्वितिया पर्व कात्तिक शुक्ल पक्षको द्वितीया तिथिमा मनाइन्छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २०, २०७८

कात्तिक २० देखि पुन: सञ्चालनमा आउँदै नेपाल-भारत बस सेवा

कोरोना महामारीका कारण गत वर्ष चैत ३ गतेदेखि बन्द गरिएको नेपाल–भारत मैत्री बस सेवा पुनः सञ्चालनमा ल्याउन लागिएको माँ जानकी जनकपुरधाम यातायात प्रालिका अध्यक्ष मनोज चौधरीले जानकारी दिए।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १९, २०७८

मिथिलामा मनाइयो अन्नकुट पर्व, गोवर्द्धन पूजासँग के छ सम्बन्ध?

लक्ष्मीपूजाको भोलिपल्ट मिथिलाञ्चलका मन्दिरहरुमा अन्नकुट पर्व मनाइएको छ। कार्तिक महिनाको शुक्ल पक्षको प्रतिपदा तिथिका दिन मिथिलाञ्चलमा गोवर्द्धन पूजाका दिनमा नै अन्नकुट पर्व मनाउने गरिन्छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १९, २०७८

जनकपुरमा फूल र केराको थामको माग उच्च

जनकपुरसहित देशका विभिन्न भागमा हिन्दु धर्मावलम्बीले मनाउने दीपावलीमा फूलको व्यापारमा वृद्धि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १८, २०७८

उठेन जनकपुरधामको फोहोर, वडाध्यक्षहरूको आन्दोलन जारी

दीपावलीमा घर टोल सरसफाइ गर्ने गरिन्छ। तर, दीपावलीको पूर्वसन्ध्यामा पनि लाग्दैन जनकपुरधामलाई दीपावलीले छोएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १८, २०७८

रहेनन् मजदुरका प्रिय नेता राजदेव जो सधैं जनकपुरको भविष्यमा चिन्तित थिए

‘नेपालमा कम्युनिस्टहरु समाजवादको नारा त दिन्छन् तर व्यवहारमा भने केही देखिँदैन। मिश्र आचरणमा समाजवादी थिए।’
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १७, २०७८

जनकपुरधाम उपमहानगरपालिकामा किन बस्न मान्दैनन् प्रशासकीय अधिकृत?

जनकपुरधाम उपमहानगरपालिकामा प्रदेश २ को अस्थायी राजधानी हो। राजधानीमा बसेर कर्मचारीहरू काम गर्न रुचाउँछन्। तर, जनकपुरधाम उपमहानगरपालिकाको केसमा यो कुरो ठिक उल्टो छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १७, २०७८

जनकपुर बम काण्ड: पूर्व राज्यमन्त्री सञ्‍जय साहलाई ११ वर्षको कैद सजाय

कुनै समय जनकपुरधाममा ‘टकला’ डनका रूपमा परिचित साहले कबाड र ठेक्काबाट मनग्गे कमाएर संरक्षणका लागि २०६४ सालमा राजनीतिमा प्रवेश गरेका थिए।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८

मन्त्रालयको टुंगो नलाग्दा प्रदेश २ सरकार विस्तार अन्योलमा

दसैं समपन्नलगत्तै प्रदेश २ सरकार विस्तार हुने भनिए पनि विस्तार कार्य अझ अन्योलमा परेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १३, २०७८