सोमबार, फागुन १८, २०८२

सर्लाहीमा २ वडा सदस्य घुस रकमसहित पक्राउ

सर्लाहीमा दुईजना वडासदस्य घुसको रकमसहित पक्राउ परेका छन्। अख्यितारको टोलीले सर्लाहीको ईश्वरपुर नगरपालिकाका दुई जना वडा सदस्यलाई घुसको रकमसहित पक्राउ गरेको हो।
 |  सोमबार, कात्तिक २९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २९, २०७८

kumari

जनकपुरधाम- सर्लाहीमा दुईजना वडासदस्य घुसको रकमसहित पक्राउ परेका छन्। अख्यितारको टोलीले सर्लाहीको ईश्वरपुर नगरपालिकाका दुई जना वडा सदस्यलाई घुसको रकमसहित पक्राउ गरेको हो।

पक्राउ पर्नेमा ईश्वरपुर नगरपालिका वडा नम्बर ११ का वडा सदस्य सोनेलाल साह र उमेश राय रहेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालयले जनाएको छ।

उपभोक्ता समितिलाई ढलानसम्बन्धी काम सम्पन्‍न भएको सिफारिस गर्न एक लाख ५० हजार लिइरहेकै अवस्थामा अख्तियार दुरूपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयबाट खटिएको टोलीले दुवैजना जनप्रतिनिधिलाई पक्राउ गरेको अख्तियारको प्रवक्ता नारायणप्रसाद रिजालले जानकारी दिए।


प्रकाशित: Nov 15, 2021| 18:16 सोमबार, कात्तिक २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।